पोखरा,१४ मंसिर – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन सुरु भएको छ। मतदाताहरु बिहानैदेखि मतदान गर्न लाइनमा बसेका छन्। कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ३२ मतदानस्थलमा ८२...
निर्वाचनको तयारी पूरा
पोखरा,१३ मंसिर – बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिकाको वडा नं २ मा शनिबारहुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधिसभा, प्रदेशसभा...
कांग्रेस नेता प्रदिप पौडेल र मञ्जित ताम्राकार बोबाङबाट लखेटीए
बागलुङ, १३ मंसिर– उपनिर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा प्रमुख दलका नेताहरु भने मत सुरक्षा गर्ने भन्दै टोलटोलमा पुग्न छाडेका छैनन् । जिल्लाको क्षेत्र नं. २ ख मा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला नेतृत्व...
मतदान स्थलका सिसी क्यामेरा हटाउन पत्राचार
पोखरा,१३ मंसिर – भोली हुने कास्की–२ को उपनिर्वाचनमा विभिन्न मतदान स्थलमा रहेका सीसी क्यामेरा हटाउन जिल्ला निर्वाचन कार्यालयले पत्राचार गरेको छ ।
निर्वाचनमा गोप्य मतदान गर्न पाउने मतदाताको अधिकारमा सीसी क्यामेराले निगरानी गरिँदा अधिकारको हनन्...
हरिचौरमा १५ शैयाको अस्पताल निर्माण थालियो
बागलुङ, १३ मंसिर – स्वास्थ्य संस्थामा पुगेर उपचार गर्नेको चासो बढेपछि गलकोट नगरपालिकाको हरिचौरमा अस्पताल निर्माण थालिएको छ । यहाँ हाल संचालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैयाको अस्पताल बनाउन लागिएको हो...
मतदान केन्द्रमा काम सुरु
बागलुङ, १३ मंसिर – शनिवार हुने प्रदेशसभा निर्वाचनका लागि खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीले सबै मतदान केन्द्रमा पुगेर आफ्नो काम थालेका छन् । बुधवार बेलुकी पुगेका कर्मचारीले बिहिवार बिहानै देखि मतदाता परिचयपत्र बितरण गर्ने, स्थानीय...
बागलुङ-घोडाबाँधे सडकको काम अलपत्र : किन भयो ढिलाई ?
बागलुङ, १३ मंसिर – सामाजिक संजाल र केही संचार माध्यममा ठेकेदार कम्पनी टाट पल्टेको कुराले अहिले बजार तातेको छ । त्यतिमात्रै होइन, पछिल्लो पटक यहाँका युवाहरुले ठेकेदारको फोटोसहित सामाजिक सञ्जालमा पोष्ट गरेपछि सवैको चासो...
एक मतदान केन्द्र पाँच कर्मचारीले धान्दैै
बागलुङ, १३ मंसिर – गण्डकी प्रदेशका कास्की र बागलुङमा शनिबार हुने उपचुनावको अन्तिम तयारी सकिएको छ । निर्वाचन सामाग्री लिएर कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् । सुरक्षाकर्मी र स्वयंसेवक पनि तैनाथ छन् । उनीहरूलाई...
मन्त्री लम्सालको २ करोडको बजेट : विद्यालय पछिको प्राथमिकतामा मन्दिर !
पर्वत,१२ मंसिर – गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको २ करोड रुपैयाँ खर्च गर्नका लागि योजना छनोट गरेका छन् । पर्वत क्षेत्र नं...
संवेदनशील मतदान स्थललाई विशेष सुरक्षा
पोखरा, १२ मंसिर – मतदान हुन २ दिनमात्र बाँकी छ । देशमा नै प्रतिनिधीसभा उपनिर्वाचन हुनेमा कास्की २ एकमात्र स्थान हो ।यस क्षेत्रबाट प्रतिनिधीसभा निर्वाचन जितेका रविन्द्र अधिकारीको गत फागुन १५ मा हेलिकप्टर दुर्घटनामा परि...