बागलुङ, ११ मंसिर- स्थानीय ४० बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पृथ्वी हिरण्य माबि अमलाचौर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर बिक बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका बिकले महिलालाई...
ढोरपाटन-४ का अध्यक्ष पुनद्वारा वाम गठबन्धनका उमेदवार शाहीलाई मतदान गर्न अपिल
बागलुङ, ११ मंसिर – ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलक पुनले बुधबार एक विज्ञप्ति जारि गर्दै, प्रदेश निर्वाचनमा वाम गठबन्धनका उमेदवार खिम विक्रम शाहीलाई मतदान गरेर विजयी बनाउन पार्टी सुवेच्छुकलाई अपिल...
म्याग्दीका श्रेष्ठ मोना जापानद्धारा सम्मानित
म्याग्दी, ११ मंसिर – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले जिल्लाका व्यवसायी एंव नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
छोटो निजि भ्रमणका क्रममा जापान पुगेका श्रेष्ठ र जापान भ्रमणमै...
गलकोटको आकाशमा हेलिकप्टर, महोत्सव एक दिन लम्बियो
गलकोट,११ मंसिर – गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सव एक दिन लम्बिएको छ ।मंसिर ४ गतेदेखि सुरु भएको महोत्सवमा दर्शकको उपस्थति र आयोजना गरिएका प्रतियोगितात्मक कार्यक्रम नसकिएको कारण एक दिन समय थप गरिएको आयोजक...
विकास र समृद्धिको लागि बामगठबन्धन : सचिव नेपाली
बुर्तिबाङ (बागलुङ), ११ मंसिर – उपनिर्वाचन प्रचारको अन्तिम दिन संयुक्त बामगठबन्धनले बुधवार अधिकारीचौरको बुढाथोकमा अन्तिम चुनावीसभा समपन्न गरेको छ । सभामा वोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश सचिब गोबिन्द नेपालीले विकास...
बम विस्फोट गराएको आशंकामा पोखरामा एक पक्राउ
पोखरा, ११ मंसिर – पोखरा नयाँबजार प्रदर्शनी केन्द्रनजिकै भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा एकजना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। बुधबार दिउँसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमनजिकै बम...
हावाको उच्च गतिका कारण जोमसोममा जहाज बस्न सकेन, पोखरातिर डाइभर्ट
जोमसोम, ११ मंसिर – हावाको उच्च गतिका कारण पोखरा-जोमसोम हवाई सेवा बुधबार प्रभावित भएको छ । बिहान ६:३० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयर र सुमिट एयरको जहाज रनवेमा अवतरण नगरी पोखरा फर्किएको जोमसोम...
महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाउने पार्टी नेकपा नै हो: अध्यक्ष प्रचण्ड
पोखरा, ११ मंसिर – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई राष्ट्रपति, सभामुख प्रधानन्यायाधीश सिफारिस गर्ने पार्टी भएको बताएका छन् । कास्की–२ को चुनावी सभालाई बुधबार पोखरामा सम्बोधन गर्दै प्रचण्डले भने,...
कास्कीमा नेकपाको सभास्थल नजिकै बम विस्फोट
पोखरा, ११ मंसिर – पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा...
बागलुङ (ख) को उपनिर्वाचन : प्रमुख दल नै प्रतिस्पर्धी
बागलुङ, ११ मंसिर– मंसिर १४ मा हुने उपनिर्वाचनको शुन्य समय आज राति १२ बजेदेखि सुरु हुँदैछ । मनोनयन दर्ता गराएर प्रचार प्रसारमा जुटेका दल तथा उम्मेदवारहरुको लागि आफ्नो पक्षमा मतदान गराउनका लागि मतदाता सामु...