पोखरा,९ मंसिर – अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः००...
रामरेखा-अदुवाबारी जोड्ने नेपालकै लामो पुलको ८० प्रतिशत काम !
बागलुङ, ९ मंसिर – बागलुङमा निर्माणाधिन नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको काम ८० प्रतिशत सकिएको छ । गतवर्षको चैत महिनाबाट निर्माण सुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ४ सय ६७...
एजेन्डासहित नेकपा जनताकहाँ, ठूला नेताको भाषणपछि कांग्रेस घरदैलोमा
पोखरा,९ मंसिर – नेकपा मंसिर १४ गते उपचुनाव हुने पोखरा महानगरका ११ वटै वडामा अभियान जारी राखेको छ । प्रचारप्रसार समिति संयोजक त्रिभुवन पौडेलले नेकपाले चुनावी प्रचारसँगै निर्वाचन निष्पक्ष, मर्यादित र सहज वातावरणमा सम्पन्न...
गलकोट घुम्टे महोत्सव ꓽ भलिवल प्रतियोगिता सुरु
गलकोट,९ मंसिर – गलकोटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवमा यस क्षेत्रको लोकप्रिय खेल भलिवल प्रतियोगिता सुरु भएको छ ।महोत्सवको आकर्षणको रुपमा रहेको भलिवल प्रतियोगिताको पहिलो खेल आइतवारदेखि सुरु भएको हो । आइतवार सम्पन्न पहिलो...
डा.बाबुराम भट्टराई भन्छन : विद्या बहिनी गणतन्त्र आइसक्यो त !
पोखरा, ८ मंसिर – समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विद्या भट्टराईप्रति सहानुभूति भए पनि देशमा गणतन्त्र आइसकेको स्मरण गर्न आग्रह गरेका छन् ।
आइतबार समाजवादी पार्टी नेपालको चुनावी सभा सम्बोधन गर्दै डा....
लिफ्ट खानेपानी आयोजनाले ऋषिङमा डोकामा पानी बोक्ने दिन गए
दमौली, ८ मंसिर – तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्किन। गाउँमा खानेपानीको चरम अभावसँगै आलेलाई खानेपानीको जोहो गर्न निकै कठिन थियो...
कालापानिमा सकियो राष्ट्रवादः देउवा
बागलुङ, ८ मंसिर– नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री ओली सरकारको राष्ट्रबादी नभएको जिकिर गरेका छन् । भारतले सिमा मिचेको कालापानीमा पुगेर ओलीको राष्ट्रवाद सकिएको भन्दै देउवाले सरकार सर्मपणबाद तर्फ उन्मुख भैरहेको बताए ।...
अफवाह फैलाउनेलाई जनताले हराएर ठेगान लगाउँछन: विद्या
पोखरा, ८ मंसिर – कास्की-२ को उप निर्वाचनमा नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले अफवाह फैलाउनेलाई जनताले ठेगान लगाउने चेतावनी दिएकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा–१६ अर्मलामा आइतबार विहान आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै...
धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा : चार करोड बाँडफाँड
बेनी, ७ मंसिर – म्याग्दीको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध...
क्याङ-छिमी नाकासम्मको बाटो अध्ययन टोली तिब्बती नाकामा
लमजुङ, ८ मंसिर – मनाङको नार्पाभूमि गाउँपालिका ४ र ५ फु गाउँका बासिन्दा हिउँ र भीरपहरा छिचोल्दै नेपाल र तिब्बत (चीन) को सीमा पुगेका छन् ।विकट फु गाउँबाट करिब १२ घण्टा लाग्ने बाटो २ दिन...