पोखरा, ८ मंसिर – नेपाल सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बास्कोटाले केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको भन्ने पूर्वप्रधानमन्त्री तथा शेरबहादुर देउवाको अभिव्यक्ति लज्जाजनक भएको बताउँदै खेद प्रकट गरेका छन् । उनले...
प्रचारको रफ्तार बढाउँदै उम्मेदवारहरु,यस्तो छ जीत–हारको इतिहास
पोखरा, ८ मंसिर – उपनिर्वाचन त देशभर हुँदैछ । तर, मंसिर १४ मा कास्कीमा हुने चुनाव केन्द्रमा छ । कारण, प्रतिनिधिसभाको निर्वाचन हुने एकमात्र क्षेत्र भएरै मात्र पनि हैन, पूर्वमन्त्री रवीन्द्र अधिकारीको चुनावी क्षेत्र...
कर दिवस : धौलागिरीका उत्कृष्ठ चार करदाता सम्मानित
बागलुङ, ८ मंसिर- आठौँ राष्ट्रिय कर दिवसको सप्ताह कार्यक्रम अन्तरगत शनिवार धेरै कर तिर्ने धौलागिरीका संस्था र ब्यक्तिलाई आन्तरिक राजश्व कार्यालय बागलुङले सम्मान गरेको छ । बागलुङ जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने सिवासी...
गलकोट घुम्टे महोत्सव : दर्शकको भिड, घुम्टे दौडमा नेपाली बिजेता
गलकोट,८ मंसिर – दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको उपस्थितिले महोत्सवको माहोल तातेको छ । प्रभु दोश्रो गलकोट घुम्टे महोत्सब २०७६ को अबसरमा सुरुका दिनमा दर्शकको उपस्थीति कमजोर बनेपनि तेश्रो दिन हास्य कलाकार सिताराम कट्टेल धुर्मुस...
‘कम्युनिस्ट सरकारले सिमा विवाद समाधान गर्न सकेन’
बागलुङ, ७ मंसिर – नेपाली काग्रेस बडिगाड गाउँपालिका वडा नम्बर २ को चुनावी सभा तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले कम्युनिस्ट सरकारले सिमा विवाद समाधान गर्न नसकेको...
बागलुङमा हातहतियार लिएर हिँड्न निषेध !
बागलुङ, ७ मंसिर – जिल्ला प्रशासन कार्यालय बागलुङले उपनिर्वाचन अवधिभर हातहतियार लिएर र मदिरा सेवन गरेर नहिड्न नागरिकलाई सचेत गराएको छ । मंसिर १४ गते बागलुङ क्षेत्र नं २ ख को प्रदेशसभा सदस्य र...
बुर्तिबाङबाट अध्यक्ष प्रचण्ड सहित बामनेताको गर्जन : राष्ट्रियताको निम्ति हामी जुनसुकै किसिमको पहल कदमी लिन तयार छौँ।’
बुर्तिबाङ (बागलुङ), ७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले आफ्नो नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन जुनसुकै किसिमको पहल कदमी लिन तयार रहेको बताएका छन्। शनिबार...
अब कुनै कन्फ्युजन छैन, बाटो साफ छः प्रचण्ड
बाग्लुङ, ७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्द्रित हुने उनले...
सांस्कृतिक रुपान्तरणका लागि नयाँ तरिकाबाट काजकिरिया: करण
पोखरा, ७ मंसिर – नेकपाका चुनावी कमाण्डर राजकाजी गुरुङ करणले सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको बताएका छन् । नेकपाको चुनावी घरदैलोका क्रममा शनिबार विहान भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै करणले रवीन्द्रकै...
तनहुँको भिमादमा भिमादमा आँखा उपचार केन्द्र स्थापना
पोखरा, ७ मंसिर – तनहुँको भिमादमा प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा शुक्रबारबाट सुरु गरिएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भिमाद नगरपालिकाले उक्त स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा सुरू गरेको हो...