शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरामा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर ५ जनाको ज्यान गयो

पोखरा, १५ मंसिर – पोखरा महानगरपालिका वडा नम्बर २० को मौजामा बाटोको नाली खन्ने क्रममा ढिस्कोले पुरिएर ५ जना मजदूरको मृत्यु भएको छ ।  साविक मौजा गाउँविकास समितिको बिसौना भन्ने ठाउँमा सडक निर्माणको क्रममा...

कास्की उपनिर्वाचनमा अग्रता बढाउँदै नेकपाकी विद्या

पोखरा,१५ मंसिर -कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अग्रता बढ्दै गएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ६ हजार ७ सय ९८ मत प्राप्त गरेकी छन् भने उनलाई कांग्रेसका...

बागलुङको बडिगाड र लमजुङको सुन्दरबजारमा नेकपाका उम्मेदवार विजयी

पोखरा, १४ मंसिर – गण्डकी प्रदेशको बागलुङको बडिगाड गाउँपालिका–२ को वडाअध्यक्षमा ढालप्रसाद शेरचन विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचनले ७०४ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४...

बागलुङमा ६३ प्रतिशत मत खस्यो

बागलुङ, १४ मंसिर -बागलुङको क्षेत्र नम्बर–२ (ख) मा गण्डकी प्रदेशसभा सदस्यकोलागि र बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा वडाध्यक्षको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । शनिबार विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको...

अपडेटः पिकअप दुर्घटना, १३ घाईते , चारको अवस्था गम्भिर

बागलुङ, १४ मंसिर– बागलुङको बरेङ गाउँपालिकाबाट विद्यार्थी बोकेर बलेवाका लागि हिँडेकोे ध१ज २०७ नम्बरको पिक अप भ्यान जैमिनी नगरपालिका–१ कुश्मीशेरामा दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईते मध्ये चार जनाको अवस्था गम्भिर...

कास्कीमा २ बजेसम्म ५५ प्रतिशत मतदान

पोखरा,१४ मंसिर – निर्वाचन आयोगले आज (शनिबार) जारी उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ५५ प्रतिशत मतदान भएको जानकारी दिएको छ। कास्की २ मा प्रतिनिसभा र भक्तपुर, दाङ, बाग्लुङमा प्रदेशसभा गरी देशभर ३७ जिल्लाका ५२ पदका लागि...

बागलुङमा अहिले सम्म ५० प्रतिशत मतदान, मतदाता पातलिँदै

बागलुङ,१४ मंसिर – बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिकाको वडा नं २ मा मतदान चलिरहेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान कार्यक्रममा बिहान दिउसो २ः३० बजे सम्म प्रत्यक मतदान...

तस्बिरमा कास्की २ को उपनिर्वाचन (फोटो फिचर)

पोखरा,१४ मंसिर – प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा जनप्रतिनिधि चयनका लागि आज (शनिबार) उपनिर्वाचन भइरहेको छ। त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७...

बागलुङमा दश बजेसम्म दश प्रतिशत मत खस्यो

बागलुङ १४ मंसिर – बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिकाको वडा नं २ मा मतदान चलिरहेको छ । बिहान बजे देखि सुरु भएको मतदान कार्यक्रममा बिहान १० बजे सम्म प्रत्यक मतदान केन्द्रमा...

बागलुङमा मतदान सुरु ( भिडियो )

बागलुङ, १४ मंसिर– बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिकाको वडा नं २ मा मतदान सुरु भएको छ । निर्वाचन आयोगले तोकेका २५ मतदान स्थलका ४५ वै मतदान केन्द्रहरुमा मतदान सुरु भएको मुख्य...

-->