पोखरा, १९ मंसिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एवं हिमाली सांस्कृतिक परिवारको सहकार्यमा आयोजनामा पोखरा लोपोन्मुख बाजा सम्मेलन हुने भएको छ ।नेपाली लोकबाजा संरक्षणका साथै विकास गर्ने उदेश्य सहित मङ्सिर २० र २१...
युवा संगठन बागलुङका सचिव पक्राउ
बागलुङ, १९ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठन बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ गरेको छ । साधा पोशाकमा खएिको प्रहरीको टोलिले उनलाई गल्कोटबाट पक्राउ गरेको हो...
बागलुङ महोत्सवको तयारी तिब्र
बागलुङ,१९ मंसिर – ‘कला संस्कृति संरक्षण, कृषि पर्यटन उद्योग तथा व्यापार प्रबद्र्धन’ भन्ने मुल नाराका साथ आगामी पौषमा सञ्चालन हुन लागेको बागलुङ महोत्सवको तयारी तिब्र पारिएको छ । पुस ११ गतेदेखि २० गतेसम्म धौलागिरी...
साझेदारी अनुदानमा बागलुङ क्षेत्र नं. १ मा १४ योजना छनौट
बागलुङ,१९ मंसिर – स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत बागलुङ क्षेत्र नं. १ मा १४ वटा योजना छनौटमा परेका छन् । ती योजनाका लागि सबैपालिका सँग समन्वय गरेर साझेदारीमा योजना सम्पन्न गर्ने लक्ष राखिएको छ ।...
बागलुङमा प्रेस संगठनको एकता टुङ्गियो
बागलुङ,१९ मंसिर – प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीचको एकता प्रक्रिया बागलुङ जिल्लामा टुंगीएको छ । दुई संगठन मिलेर बनेको प्रेस संगठन नेपालको बागलुङ जिल्ला सयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाकान्त शर्मा...
भिमादको वडा नम्बर ५ र ६ मा महिला संघ वडा समिति गठन
तनहूँ,१९ मंसिर – नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ भिमाद नगरपालिकामा वडा समिति गठनलाई तीव्रता दिएको छ । भिमादका कांग्रेसी महिलाहरुको भेलाले बुधबार भिमाद नगरपालिकाको वडा नम्बर ५ र ६ मा वडा समिति गठन...
अग्रेजी नयाँ वर्षको अबसरमा पोखरामा सडक महोत्सव
पोखरा,१८ मंसिर – आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न अग्रेजी नयाँ वर्षको अबसर पारेर पर्यटकीय क्षेत्र पोखराको फेवा किनारमा २१ औ सस्करणको सडक महोत्सव आयोजना गरिएको छ । रेण्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान०...
बडिगाडखोलाको जीप दुर्घटनामा वेपत्ता शव फेला
बागलुङ, १८ मंसिर – गुल्मीको इस्मा गाउँपालिका देखि बागलुङको निसिखोला गाउँपालिका छुटेको जीप दुर्घटना हुँदा वेपत्ता रहेको एक शव फेला परेको छ । बुधबार विहान स्थानीयले इस्मा गाउँपालिका- ४ पैयापाटाका ६५ वर्षीय धनबहादुर कार्कीको...
प्रबिधिको विकासक्रम सँगै खतरामा पारिवारिक सम्बन्ध
पर्वत,१८ मंसिर आधुनिक प्रबिधिको विकासक्रम बढ्दै गएसँगै मानवीय सम्बन्धहरु भने खतरामा पर्दै जान थालेका छन । परिवारमा परेका पिडालाई आपसी समझदारीमा मिलाईने परम्परा छोड्दै आजभोली भने सम्बन्धलाई नै तोड्ने परम्परा पढ्दै गएको छ ।...
भ्रष्टाचार अन्त्यकालागि कर्मचारी तन्त्रमा सुधारको आबश्यकता : मुख्यमन्त्री गुरुङ
पोखरा, १७ मंसिर – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र भ्रष्टाचार अन्त्यका लागि कर्मचारी तन्त्रमा सुधारको आबश्यकता औंल्याएका छन् । राजनीतिक व्यवस्था बदलिएपछि अव नेपालमा कर्मचारी तन्त्र र प्रहरी तथा सेनामा समेत व्यापक...