बागलुङ, १६ भदौ – सदरमाुकाम देखि काठेखोला, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिका समेत समावेश हुने गरी धौलागिरी पर्यटन प्रवद्र्धन तथा चक्रपथ समिति गठन गरिएको छ । बागलुङका हरेक क्षेत्रमा...
रविन्द्र स्मृति भलिवलको उपाधी मातृभुमीलाई
पोखरा, १६ भदौ – बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव तथा स्व.रविन्द्र स्मृति भलिवल प्रतियोगिताको उपाधी मातृभूमी युवा क्लब, सिंगारेवासले जितेको छ ।
प्रतियोगितामा द्वितीय र तृतीय स्थान क्रमशः बाघमारा युवा संगम समूह, बागमारा...
पोखरा विमानस्थल झर्नसाथ विदेशी महिलालाई साडीको पहिरान
पोखरा, १६ भदौ – पर्यटकीय शहर पोखराको विमानस्थलमा दिनहुँ विदेशीहरुको चहल पहल र आऊजाऊ भइरहन्छ। सोमबार नेपाली हिन्दुनारीहरुको महान पर्व हरितालीका तीज। त्यही एयरपोर्टमा रातो साडीमा सजिएर हातमा रातो चुरा लगाएका केही महिला विहानैदेखि...
तीजको अवसरमा मानव सेवा आश्रमलाई सहयोग
पोखरा, १६ भदौ- तीजको अवसर पारेर इनर ह्वील क्लव न्यूरोडले मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । इनर ह्वील क्लवका अध्यक्ष इ. बिमला पियाले सो सहयोग हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा अध्यष इ. बिमला...
नारी जागरण अभियानले महिला कैदी वन्दीसँग दर खायो
पोखरा, १६ भदौ -तीजलाई रचनात्मक र सकारात्मक तरिकाले मनाउने व्यक्ति विच्छे तरिका फरक फरक होलान् । सवैले एउटै तरिकाले तीजलाई मनाउदैनन् । नारी जागरण अभियान गण्डकी प्रदेशले अन्य भन्दा केहि फरक तरिकाले तीजलाई मनाएको...
पोखरा, १५ भदौ – फोहरको थुप्रोमा आफ्नो भबिश्य खोज्दै गरेकी पोखरा महानगरपालिका वडा नं १४ छिनेडांडाकी सुबिना थापामगरले अबिभावक पाएकी छिन् । उनले अव देखि ल्याण्डफिल्ड साईटमा भबिश्य खोज्नु पर्ने अवस्था रहेन । उनलाई...
सिआइएस पत्रकारीता पुरस्कारबाट पत्रकार उमा सम्मानित
पोखरा, १५ भदौ – सामुदायिक सुचना समाज, पोखराले सुचनाको हक वा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकार लाई प्रदान गर्ने सिआइएस पत्रकारीता पुरस्कार २०७६ महिला पत्रकार उमा आलेमगरलाई सम्मान गरिएको छ ।माछापुच्छ«े गाउँपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय...
ट्यालेण्ट क्वेष्ट गण्डकीको फाइनलमा २२ जना
पोखरा, १५ भदौ – फुच्चि रितिसा श्रेष्ठलाई स्टेजमा देख्दा जर्जहरुले विश्वास गरेका थिएनन् होला केहि बेरमा उनैले आफुहरुको मन जित्नेछिन भनेर । विभिन्न प्रप्स सहित स्टेजमा उत्रिएकी उनले जब ‘किन बढ्दै छ ढुकढुकी मुटुको’...
पोखरा,१५ भदौ – नेपाली महिलाले धुमधामका साथ मनाउने हरितालिका तीजका विसंगति हटाउन अभियान चलाएको नारी जागरण अभियान पोखराले सबै चाडपर्वलाई विकृति, विसंगति मुक्त र मौलिक रुपमा मनाउन आग्रह गरेको छ । शनिबार आयोजित कार्यक्रममा...
पुरानोधाराको एक करोड ६८ लाख
पोखरा, १५ भदौ – गाउँ नगर साझेदारी अन्तर्गत टोल र सामाजिक सेवा एवम् जीवनस्तर उकास्ने उद्देश्यले ३२ जना सदस्यबाट सुरु गरिएको पुरानोधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक हजार ६ सय रुपैयाँबाट सुरु...