बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हेम्जालाई चिनाउन महोत्सव गरिनु पर्छ : सांसद गुरङ

पोखरा, १५ भदौ – गण्डकी प्रदेश सभा सदस्य मिना गुरङ ले हेम्जाले तीज गित प्रतियोगिता आलु महोत्सव मात्रै होईन आफ्नो उत्पादनलाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउने सम्मको पहल गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले हेम्जालाई कृषि...

पूर्वेलीहरुमा आत्मीयता हुनु पर्छ : उपसभामुख शर्मा

पोखरा, १५ भदौ – गण्डकी प्रदेशका उपसभामुख श्रीजना शर्माले धर्म संस्कृति एउटै भए भने पूर्वको बिषेश पहिचान हुनु पर्नेमा जोड दिएकी छन् । पूर्वाञ्चल सेवा समाजले तीजको अवसर पारेर शनिबार पोखराको पूर्वाञ्चल पार्कमा आयोजना गरेको...

स्मृतियुवा सम्मानद्धारा ज्यूने रहरका गजलकार चालिसे सम्मानित

बागलुङ १४ भदौ – बागलुङमा राष्ट्रिय विभूति युवा कवि मोतिराम भट्टको १सय ५४ औं जयन्तीको अवसरमा स्मृति युवा सम्मान २०७६ बाट ज्यूने रहर गजल संग्रहका गजलकार हरि चालिसे एबिसीलाई प्रदान गरिएको छ । शुक्रवार बागलुङमा...

लामाचौर तीज महोत्सव : राष्ट्रिय महिला भलिवल शनिबार देखि

पोखरा, १४ भदौं -“मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ पोखराको लामाचौरमा जारी लामाचौर जित महोत्सव जारी रहेको छ । महोत्सवको दोश्रो दिन शुक्रबार छात्रा भलिवल तथा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । लामाचौर...

ढिकुरपोखरीमा तीजमेला ,दोविल्ला र हेमजा युनाईटेडको बिजयी सुरुवात

पोखरा, १४भदौ – ढिकुरपोखरीमा यस वर्षको तीजमेला शुक्रवार(आज)बाट सुरु भएको छ ।मेलाको प्रमुख आकर्षणका रुपमा रहेको खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु भएको हो।शुक्रवार दुई खेल भएकोमा दुवै खेल १–१ को वरावरीमा ट्राइवेकरमा पुगेका थिए।श्रृङखला...

पारिश्रमिक र सुविधासम्बन्धि विधेयक प्रमाणिकरण

पोखरा,१४ भदौ – गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ‘पारिश्रमिक र सुविधासम्बन्धि केही प्रदेश कानूनलाई संसोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाको भदौ ५ गते बसेको बैठकले पारित गरेको उक्त...

पत्रकार महासंघद्धारा महिला सञ्चारकर्मीलाई दर

बागलुङ,१३ भदौ – नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बिहिवार महिला पत्रकार र सञ्चारकर्मीहरुलाई हरितालिका तीजको शुभकामना सहित दर खुवाएको छ । नजिकिदै गरेको हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा जिल्लाका बिभिन्न सञ्चार माध्यममा समाचार, कार्यक्रम, लेखा,...

प्रभावकारी बन्दै जिल्ला अस्पताल पर्वतको पोषण सेवा

पर्वत ,१२ भदौ-  पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारी स्थित छेउखन्नकी अनिता नेपालीको छोरा ११ महिनाको भए । उनको शरीर पातलो छ, उचाल्दा तौल हलुका छ । यही कारण उनले छोरालाई जिल्ला अस्पताल पर्वतको पोषण...

सुकुमबासी बस्तीमा तीजको रमझम

पोखरा, १३ भदौ – मंत्री, सांसद, कर्मचारी, वकिल, पत्रकार, ब्यटिसियन, सबै महिलाहरु तीजमा रमाई रहदा पोखरा १७ को सुकुमबासी बस्तीका महिलाहरुलाई पनि तीजको रमझमले छोएको छ । पति,पत्नी दुबैले श्रम नगरी गर्जो टार्न धौ...

मध्यपहाडी लोकमार्गको खहरे अक्षेते खण्ड बिस्तारकोलागि सडक बन्द

बागलुङ, १२ भदौ – मध्यपहाडी लोकमार्गको खहरे अक्षेते खण्ड बिस्तार थालिने भएको छ । जिल्ला प्रशासन कायालयको अगुवाईमा बुधवार बसेको सर्वपक्षिय भेलाले बैकलिप्क मार्ग खुलाएर सडक चाक्लो बनाउने काम थाल्न आयोजनालाई अनुमति दिएको हो ।...

-->