बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ट्याक्सी बिबाद अन्त्य गर्न अर्थ तथा विकास समितिको निर्देशन

पोखरा,१९ भदौ – पोखरामा गुडने ट्याक्सी मिटरमा गुडन नमानेको गुनासो बढेपछि गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले सरोकारवाला संग छलफल गरेको छ । समितिले सरोकारवाला निकायलाई उक्त समस्या हल गर्न निर्देशन दिएको छ ।...

गाउँपालिकाका अध्यक्ष पाइजा उर्फ ‘किबीका राजा !’

बागलुङ, १८ भदौ – धेरै नेता कृषिका बारेमा घण्टौं भाषण छाँट्छन्, किसानलाई अनेक अर्ती दिन्छन् तर, आफू केही गर्दैनन् । यस्ता अनगिन्ती नेतामा आफैं उदाहरण बनेर देखाउने बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा अपवाद छन्।...

पत्रकार रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई संविधान उपहार !

बागलुङ, १८ भदौ – पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ । पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै...

स्याङ्जामा जिप दुर्घटना : एक बालकको मृत्यु, २१ घाइते

स्याङ्जा, १८ भदौ – पाल्पाको हुगीबाट स्याङ्जाको गल्याङ आउँदै गरेको लु १ ज ३८४१ नम्बरको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा परी जिपमा सवार २१ जना घाइते भएका छन्। दुई जना गम्भीर घाइतेलाई...

अस्थायी साधनको प्रयोग छोडेर गर्भपतन गर्नेहरू बढ्दै

पर्वत,१८ भदौ-  युवा पुस्ताले यौन सम्बन्धका बेलामा गर्भ निरोधक सामग्रीको प्रयोग नगरी असुरक्षित यौन सम्बन्ध राख्दा गर्भपतन सेवा लिनेहरू बढ्दै जान थालेका छन् । जिल्ला अस्पताल पर्वतको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७५÷०७६ मा कुल...

कलेजो नै दान दिने केसीलाई सम्मान

म्याग्दी, १८ भदौ – मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्,देवतालाई पुज्छन्,दान गर्छन र आत्मसन्तुटि लिने गर्दछन् । तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरिरको अङ्ग, झन त्यसमा पनि आफ्नो कलेजो काटेर दिई ९ महिने बालिकालाई...

पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न वेलायतबासी नेपाली उत्साहित ‐ मुख्यमन्त्री गुरुङ

पोखरा, १८ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ १० दिने बेलाएत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन । मंगलवार पोखरा आएका मुख्यमन्त्री गुरुङले पोखरा विमानास्थलमा पत्रकारहरुसंग कुरा गर्दै आफ्नो भ्रमण फलदायी भएको बताएका...

छतबाट खसेर बालक गम्भिर घाईते

बागलुङ,१९ भदौ- छतबाट खसेर बागलुङ बजारका एक बालक गम्भिर घाईते भएका छन् । निर्माणाधिन ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालयको भवनको तेस्रो तलाको छतबाट खसेर काठेखोला गाउँपालिका २ भिमापोखरा घर भई हल्लनचोक डेरा गरी बस्ने भरत...

देउता बग्ने लोमान्थाङमा ¥याफ्टिङ सलल

लोमान्थाङ (मुस्ताङ), १७ भदौ – कालीगण्डकीको मुहानमध्ये एक हो ,दामोदरकुण्ड । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आउँदा उपहार दिइएको र उनले श्रद्दापूर्वक ढोगेको शालिग्राम त्यही खोलाले कालीगण्डकीमा मिसाउँछ । कालीगण्डकी पवित्र बन्छ । शालिग्राम...

महिलाहरु अव आर्थिक शसक्तिकरण तर्फ लागौं : मंत्री अर्याल

पोखरा, १७ भदौ – भूमिब्यवस्था तथा गरिवी निवारण मंत्री पद्यमा अर्यालले महिलाहरु राजनैतिक आन्दोलनको पाटो सकिएर क्षमता बिकास र आर्थिक शसत्तिकरण तर्फ लाग्नु पर्नेमा जोड दिएकी छिन् ।बताएकी छिन् । सुर्यचन्द्र बिकास समाज पोखराले सोमबार...

-->