बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरि अञ्चल अस्पताल क्यु सिस्टम मेसिन र शव भण्डारण बाकसको सुबिधा

बागलुङ,१० भदौ ,- धौलागिरि अञ्चल अस्पताल बागलुङमा बिरामीहरुको सहजताका लागि क्यु सिस्टम मेसिन र शव भण्डारण बाकसको शुभारम्भ गएिको छ । धौलागिरि अञ्चल अस्पताललाई प्रबृद्धिसंग जोड्दै बिरामीहरुको सहजताका लागि क्यु सिस्टम मेसिन र अस्तालमा...

सेयरमा जोखिम बढी, बुझेर लगानी गर्न आग्रह

पोखरा, १० भदौ –  धितोपत्र ( सेयर ) बजारमा गरिने लगानीमा नाफा र घाटा दुबैको सम्भावना भएकोले बुझेर मात्रै लगानी गर्न विज्ञहरुले सुझाएका छन् । उनीहरुले नेपालीहरुमा साधारण सेयरमा लगानी गर्ने बानी बढी भए...

मिडिया कप फुटसल मंगलबारदेखि

पोखरा,१० भदौ – पोखरामा मंगलबारदेखि पोखरा मिडिया कप फुटसल प्रतियोगिता सुरु हुँदैछ । फुटसल प्रतियोगिताको आयोजना जक्शन डटकम र सिक्स्टिन प्रोडक्शन गरेका हुन् । मंगलबार र बिहीबार गरी दुई दिनसम्म प्रतियोगिता चल्नेछ । फुटसल...

सांसद केसीद्वारा सुप्रेम शारदा पत्रकार पुरस्कार घोषणा

पोखरा, ९ भदौ –  पोखरामा पत्रकारहरुको लागि अर्को एउटा पुरस्कार स्थापना गरिएको छ । संघीय संसदका सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले आइतबार ‘सुप्रेम शारदा पत्रकार पुरस्कार’ घोषणा गरेपछि पोखराको पत्रकारितामा...

मिस गण्डकीको अडिसन चल्दै

पोखरा,९ भदौ – छैटौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को अडिसन पोखरामा सम्पन्न भएको छ । एसटी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगितामा कुल २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुनेछन् । पहिलो...

काठेखोलामा काँग्रेसको छायाँ सरकार

बागलुङ,९ भदौ – नेपाली काँग्रेस केन्द्रीय समितिले छाया सरकार बनाए जस्तै यहाँको गाउँपालिका तहमा पनि छाया सरकार गठन गरिएको छ । काठेखोला गाउँपालिकामा कांग्रेसले अध्यक्षका पराजित उमेदवार होमबहादुर हमालको अध्यक्षतामा छाया सरकार बनाएको हो । बारम्बार...

अपाङ्गताको मानवअधिकारप्रति ध्यान दिन आग्रह

पोखरा,९ भदौ – अपाङ्गता भएका व्यक्तिको मानवअधिकार संरक्षण र संवद्र्धनमा सरोकावालाहरुले विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । स्वाबलम्बन जीवन पद्धति केन्द्रको आयोजना र जाइकाको सहयोगमा आयोजित अपाङ्गता सवालमा बनेका राष्ट्रिय तथा...

तीन महिनाअघि नै  चुनावी चटारो

पोखरा,९ भदौ – निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति तय गरिसकेपछि देशभरिकै ध्यान कास्की क्षेत्र नम्बर २ मा केन्द्रित छ । यो तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खालि भएको निर्वाचन क्षेत्र हो...

ताराखोलामा प्लाष्टिक बिस्थापन गर्न निगालोको सहायता

बागलुङ, ८ भदौ – आँफैले उत्सर्जन गरेको फोहोरको व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने समस्याको बिषयमा जानकारी पाएपछि ताराखोला गाउँपालिका–५ करिमेलाका स्थानीयले सरसफाईका लागि नयाँ बिधि प्रयोगमा ल्याएका छन् । गाउँमा प्रयोग हुँदै आएको प्लाष्टिकका सामानको...

सौन्दर्य पेशामा आबद्ध महिलाहरु बीच शुभकामना आदानप्रदान

पोखरा, ८ भदौ – राष्ट्रिय सौन्र्दयकर्मि युनियन गण्डकीले तीजको अवसरमा सौन्दर्य पेशामा आबद्ध महिलाहरु बीच शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा युनियनका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य...

-->