बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कर्मचारी घुम्न गए सरकारले एक महिनाको तलब दिने

पोखरा,७ भदौ – प्रदेश सरकारले कर्मचारीलाई एक हप्ता बिदा दिएर घुम्न पठाउने भएको छ । घुम्न जान चाहने कर्मचारीलाई सरकार आफैले एक महिनाको तलब पनि दिन्छ । एक महिनाको तलब लिएर कर्मचारी परिवारका सदस्यसँग...

पत्रकार हमाल प्रहरी नियन्त्रणमा,सर्बत्र बिरोध

पोखरा,६ भदौ – जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार ओम हमाललाई पक्राऊ गरेको छ । प्रहरीले विप्लव नेकपाका कास्की–स्याङ्जा इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’सहित पत्रकार हमाललाई पक्राऊ गरेको हो ।हमाल जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम्...

बडिगाडमा असारे बिकास अन्त्य गरिने

बागलुङ, ६ भदौ – असारे बिकास अन्त्य गर्ने भन्दै बडिगाड गाउँपालिकाले हिउँदमै काम सक्ने लक्ष बनाएको छ । त्यसका लागि बर्षातअघि नै मूल्यांकनको काम गर्नेगरी कार्यविधि बनाइएको हो । गाउँपालिकाले २५ बर्षे दिर्घकालिन योजना बनाएर...

लागूऔषधसहित २ जना पक्राउ

पोखरा,६ भदौ – प्रहरीले पोखरा–२, बागलुङ बसपार्क क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । गण्डकी प्रदेश कार्यालयको विशेष अनुसन्धान टोलीले बिहीबार  सोही ठाउँ बस्ने २६ वर्षीया रचना गिरि र ३८ वर्षीय बिमल रानालाई विभिन्न...

एक नम्बरको ‘थेगो’ ?

माघ २२ गते गण्डकी (तत्कालीन प्रदेश नं. ४ ) को प्रदेशसभाको पहिलो बैठक । उक्त बैठकमा साविकको नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले संसदमा बोल्दै संकल्प गरेका थिए, “समृद्ध प्रदेश निर्माणको अभिभारा हाम्रै...

पर्यटनमा उथलपुथल ल्याइन्छ : मन्त्री लम्साल

पोखरा,६ भदौ – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको समृद्धिको मूल आधार नै पर्यटन भएको हुदा पर्यटन क्षेत्रमा उथलपुथल हुनेगरी काम गरिने बताएका छन । प्रदेश सरकार गठन हुना बित्तिकै...

पत्रकार महासंघ बागलुङको भवनमा तोडफोड

बागलुङ,६ भदौ – नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवनमा अज्ञात समूहले तोडफोड गरेको छ । महासंघको निर्माणाधिन सभाहलको युपिविसी तोडफोड गरिएको छभने पानीको मोटर, बिजुलीको मिटर बक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्रा टुक्रा...

सहयोगी मनले दिलायो मनकुमारीको आँखामा खुसीका आँसू

बागलुङ, ५ भदौ – बागलुङकी एकल वृद्धाले टुकी र दियालोको भरमा ४ दशकपछि घरमा बत्ति बालेर झलमल्ल हुदा निकै खुसी भएकी छिन् ।गलकोट नगरपालिका ७ मल्म भल्साङकी ६६ बर्षीय वृद्धा मन कुमारी थापा विगत...

सामाजिक सुरक्षा कार्यक्रमको कम भयो प्रचार : सासंद गुरुङ

पोखरा, ५ भदौ – गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले सरकारले ल्याएको पेन्सनमा आधारित सामाजिक सुरक्षा कार्यक्रम केवल सरकारको मात्रै नभएर मुलुक कै कार्यक्रम भएकोले यसको कार्यान्वयन गर्न सबैले प्रचार गर्नुपर्ने बताईन् । उनले भनिन्...

निशर्त अनुदान हट्दा स्वास्थ्य सेवा प्रभावित

बागलुङ, ५ भदौ – कर्मचारी कटौतीको निहुँमा गत बर्षदेखि बागलुङ नगरपालिकाले करारमा राखिएका सहयोगी हटाउने अभियान ल्यायो । खर्च कम गर्नका लागि त्यो उपाय राम्रो थियो । यसरी सहयोगी हट्दा अन्य क्षेत्रमा खास असर नपरेपनि...

-->