बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तीजपर्व माइति चेली बिचको सद्भावको पर्व हो : सांसद गुरुङ

पोखरा, ८ भदौ – सार्दीखोला सम्पर्क समाज कास्कीले आफ्ना चेलीबेटीहरुलाई तीजको अवसर पारेर शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । बिगत ०५९ साल देखि सम्पर्क समाजले सार्दीखोलाबाट पोखरा बसोवास गर्ने र बिवाह...

उपयोगी बन्दै पर्वतका बर्थिङ सेण्टरहरु

पर्वत,८ भदौ-  पर्वत जिल्लाका बिभिन्न स्थानीय तहहरुमा रहेको बच्चा जन्माउने स्थान अर्थात बर्थिङ सेण्टरहरुको प्रभाव राम्रो रहेको पाइएको छ । जिल्लाका स्थानीय तहहरुले ‘नो होम डेलीभरी’ अभियान चलाइरहेको बेलामा बर्थिङ सेण्टरमा पुगेर बच्चा जन्माउने...

रुद्रेपिपलमा आठौ संस्करणको तीज मेला हुने

बागलुङ, ७ भदौ – रुद्रेपिपल युवा क्लबले तीजको अवसर पारेर तीज मेला गर्ने भएको छ । भदौको १५ देखि १७ गते सम्म आयोजना हुने तीज मेला क्लबको आठौ संस्करण हो । गीत संगीत, बिभिन्न खेलकुँद प्रतियोगिता...

हिंसा मुक्त समाज बनाऔं ः केसी

बागलुङ,८ भदौ – प्रतिनिधिसभाकी सांसद मनकुमारी केसीले हिंसा मुक्त समाज निर्माणका लागि महिलाहरुको अग्रसरता हुनुपर्ने बताएकी छिन् । उनले बिकृति बिसंगती बिरुद्ध महिलाहरुकै नेतृत्व स्थापित हुनुपर्ने धारणा राखिन् । महिला हित बचत तथा ऋण सहकारी...

फाल्गुनमा आनन्द ज्योति माबीमा श्रीमद–भागवत महायज्ञ

पोखरा,८ भदौ – पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योति माध्यमिक बिद्यालयमा श्रीमद–भागवत ज्ञान एवं धन धान्यचल महायज्ञ हुने भएको छ । बिद्यालयले कृषि क्याम्पस निर्माण गर्ने उदेश्य राखेर आर्थिक संकलन गर्ने हेतुले आगामी...

टुडिखेलमा हुने वाई वाई तिज मेलाको तयारी तिव्र

पोखरा,८ भदौ – “हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा हुने “वाईवाई तीजमेला–२०७६” को तयारी तिव पारिएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्र र...

बागलुङ समाजद्धारा तीन महिला सम्मानित

पोखरा, ८ भदौ – बागलुङ समाज पोखराले हरितालिका तीजको अवसरमा विभिन्न क्षेत्रका तीन महिलालाई सम्मान गरेको छ । शनिबार बागलुङ समाज पोखराद्धारा आयोजित शुभकामना आदान प्रदान कार्याक्रमम बागलुङमा जन्मिएर पोखरामा कर्म गरेर सामाजिक क्षेत्रमा पहिचान बनाउन...

पोखरा २० का वडा सदस्य बास्तोला स्कुटरको ठक्करबाट घाइते

पोखरा,७ भदौ – पोखरा महानगर वडा नम्बर २० का वडा सदस्य भिम प्रसाद बास्तोला स्कुटरको ठक्करबाट घाइते भएका छन । पोखरा महानगरपालि वडा नम्बर २० को वातावरण तथा सरसफाई उपसमिती भलामले आयोजना गरेको सरसफाइ...

बागलुङका दृष्टीबिहिन अमिट दोश्रोपटक सगरमाथा चढ्ने

बागलुङ, ७ भदौ – दृष्टीबिहिन अमिट केसी दोश्रोपटक सगरमाथा चढ्ने भएका छन् । जैमिनी नगरपािलका वडा नं. ४ का अमिट केसीले आगामी बैशाखमा सगरमाथा चढ्ने तयारी गरेका छन् । पहिलो पटक दुइ बर्षअघि चढ्न जाँदा...

तीजमा महिला शेयर सदस्यलाई उपहार

पोखरा, ७ भदौ – संचार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य महिलाहरुलाई तीज उपहार प्रदान गरेको छ । संस्थाका अध्यक्ष विनोद ढुंगानाले शेयर सदस्य महिलालाई उक्त उपहार प्रदान गरेका हुन् । अध्यक्ष...

-->