बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्यटन बर्ष सफल बनाउन बरेङले थाल्यो आन्तरिक तयारी

बागलुङ, ५ भदौ – नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउनका लागि बागलुङको बरेङ गाउँपालिकाले आन्तरिक तयारी थालेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुमा पर्यटक भित्राउनका लागि आवश्यक तयारी थालिएको हो । गाउँपालिकाभित्र रहेका...

जनतासंग जनप्रतिनिधि अभियान संचालन

बागलुङ, ५ भदौ – सत्ताधारी नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको दुई बर्ष र संसद निर्वाचित भएको डेढ बर्षपछि जनतासँग जनप्रतिनिधि अभियान संचालनमा ल्याएको छ । बुधवार बागलुङ नगर समितिले पहिलो कार्यक्रम गरेर जिल्ला स्तरीय अभियानको...

रविन्द्र स्मृति प्रतिष्ठानको भवन सरकारी जग्गामा बनाउने भन्दै विरोध

पोखरा, ५ भदौ – रविन्द्र स्मृति प्रतिष्ठानको भवन सरकारी जग्गामा बनाउने भन्दै विरोध भएको छ । फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा गएको जेठ १८ गते प्रतिष्ठानको...

श्रीकृष्ण जन्माष्टमी : जसले भाँडा बनाउँछ, उसैले पानी बाँड्छ !

पोखरा,५ भदौ -‘कर्मले मानिसको जात निर्धारण गथ्र्यो कुनै बेला । तर, पुरोहितहरुले त्यो व्यवस्था देखिसहेनन् । जन्मले नै जात निर्धारण गर्ने परिपाटी बसाले र आफू निर्धक्क ‘टपरी बटुल्न’े धन्दामा लागे । सानो–ठूलोको विभेदको खाडल...

धान रोपेको महिना दिन नपुग्दै मुसाको बिगबिगी

पर्वत ,५ भदौ – समयमा वर्षा नहुनाले धान रोप्न समस्या भएको सुनाउने पर्वतका कृषकलाई रोपेको महिनादिन नपग्दै फेरि मुसाले सताउन थालेको छ । असार र साउन महिनामा उचित वर्षा नहँुदा धान रोप्न नसकेका पर्वतका...

बेलायत स्थित बार्नेट शहरका उपमेयर गुरुङलाई पोखरामा स्वागत

पोखरा,४ भदौ – भूतपूर्व खेलाडी मंच नेपालले बेलायत स्थित बोरो अफ बार्नेट शहरका उपमेयर लक्ष बहादुर गुरुङलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ ।कास्की ताङतिङ पुख्र्यौली घर भएका उपमेयर गुरुङ भ्रमणको शिलसिलामा पोखरा आएको बेला मंचले...

बागलुङ पञ्चकोट देखि बेलढुंगा धम्जा सम्म बृहत पैदलयात्रा

बागलुङ जिल्ला र म्याग्दी जिल्लाको सिमाना क्षेत्रमा पर्ने संसारकोट क्षेत्र जैविक विविधताले भरिपूर्ण, ऐतिहासिक महत्वको क्षेत्र एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको क्षेत्र हो । बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिका बागलुङ र बेनी नगरपालिका म्याग्दीको...

फेवाताल संरक्षण प्रकरण, सीमाङ्कन गर्न केन्द्रसँग माग

पोखरा,४ भदौ – गण्डकी प्रदेश सरकारले फेवातालको सीमाकन गर्न संघीय सरकार गुहारेको छ । फेवाताल संरक्षणको नारा दिए पनि कार्यान्वयनमा असफल देखिएको सरकारले आफैविरुद्ध मुद्दा परेपछि सीमाङ्कन गर्न केन्द्र गुहार्ने निर्णय गरेको हो । प्रधानमन्त्री...

प्रिन्स इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट तेस्रो वर्षमा

पोखरा, ३ भदौ – प्रिन्स इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट प्रालि स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा इन्स्टिच्युटले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५६...

नेपाल आईस ‘ मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को पहिलो अडिसन सम्पन्न

पोखरा,३ भदौ –  बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘तेस्रो चरणको को पहिलो अडिसन पोखरा मा सम्पन्न भएको छ ।ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको...

-->