बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कहिले खुल्छ कोरिडोर ?

बागलुङ,३ भदौ – दक्षिण बागलुङलाई सदरमुकाम सँग जोड्ने छोटो बाटो कालीगण्डकी कोरिडोर बन्द गरेर काम गरिएको लामो समय भैसक्दा पनि खुल्न सकेको छैन । सडक नखुल्दा स्थानीले समस्या भोगेका छन् नेपाली सेनाले चौडा पार्ने...

कालीगण्डकी कोरिडोर, मध्यपहाडी लोकमार्ग र ढोरपाटन सालझण्डी राजमार्गको दुर्दशा

बागलुङ, ३ भदौ – जिल्लाको बिकासका लागि कालीगण्डकी कोरिडोर, मध्यपहाडी लोकमार्ग र ढोरपाटन सालझण्डी राजमार्ग लाईफ लाईन हुन् । तीनवटै लाइफलाईनलाई आधार बनाएर ग्रामीण सडकहरु, कृषि सडक र अन्य बिकासका पूर्वाधार निर्माण भैरहेका छन् ।...

सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा पनेरु

पोखरा, ३ भदौ – पोखराको सर्वेश्वर टोलस्थित सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा एकनारायण पनेरु सर्वसम्मत चयन भएका छन् । समितिको पोखरामा सम्पन्न आठौैं साधारणसभा तथा चौथो अधिवेशनले पनेरुको अध्यक्षतमा १३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको...

भवन बनाउन बजेट आएपछि बल्झियो गाउँपालिकाको केन्द्र विवाद

पर्वत,३ भदौ , प्रदेश सरकारले विनियोजन गरेको बजेटले जिल्लाको बिहादी गाउँपालिकाको केन्द्र सार्ने विषय पेचिलो बन्दै गएको छ । गाउँपालिकाको केन्द्र अहिले वहाकीमा रहेको छ । तर गण्डकी प्रदेश सरकारले गाउँपालिकाको भवन निर्माणको लागि विनियोजन...

ढोरपाटन सम्मान २०७६ गौचनलाई प्रदान

बागलुङ, २ भदौ – ढोरपाटन राष्ट्रिय दैनिक १७ औं वर्षमा प्रवेश गरेको छ । ढोरपाटन संचार प्रालि पत्रिकाको प्रकाशक हो । पत्रिकाको १६ औँ वार्षिकोत्सव तथा संघीयतामा समृद्धि विषयक बहसको आइतबार सूचना,संचार तथा प्रविधिमन्त्री गोकुल...

दोहोरी गीत प्रतिष्ठान बागलुङले नयाँ नेतृत्व पायो

बागलुङ, १ भदौ –लामो समयको रस्साकस्सीपछि अन्तत दोहोरी गीत प्रतिष्ठान बागलुङले नयाँ नेतृत्व पाएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङको ७ औ अधिवेसनमा सर्वसम्मत हुन नसकेपछि अन्यौल बनेको...

पोखराबाट मुलुकी संहिताको समिक्षा सुरु

पोखरा,१ भदौ – गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले कानून र न्याय भनेको राज्यको सबैभन्दा ठूलो अस्त्र भएको बताएका छन् । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानून...

बिकासबादी समाचार लेखौं : मन्त्री बास्कोटा

बागलुङ, १ भदौ – संचार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले सबै पत्रकारलाई बिकासवादी समाचार लेख्न आग्रह गरेका छन् । उनले पत्रकारलाई कानून र संविधान माथी गएर खेल्ने अधिकार नभएको बताए । ढोरपाटन राष्ट्रिय दैनिकको...

हल्लाको पछि नलाग्नुस–मन्त्री पण्डित

बागलुङ,३२ साउन –नेकपा स्थाई समिति सदस्य तथा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले नेकपाका कार्यकर्ताहरु भिडको पछि लाग्न नहुने बताएका छन् । शनिवार बिहान बागलुङका अगुवा कार्यकर्ता भेटघाट गर्दै...

शिक्षकलाई अपमान होइन सम्मान गरौं : दवाडी

म्याग्दी, ३२ साउन – नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षकहरुलाई अपमान होइन, सम्मान गर्नुपर्ने बताएका छन् । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारासहित नेपाल शिक्षक महासंघ म्याग्दीको प्रथम जिल्ला तथा...

-->