बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विधिको शासननै धर्म : प्रदेश प्रमुख कुँवर

पोखरा,३० साउन – गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताए । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्दै प्र कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको पनि कुनै...

बागलुङ वारमा किचलो

बागलुङ, ३० साउन – दुइ साता अघि उच्च अदालतबाट सरुवा भएर गएका दुइ न्यायाधिसको बिदाई र मुख्य न्यायाधिसको स्वागत तथा जिल्ला न्यायाधिसको बिदाई दुइ समूहले छुट्टाछुट्टै गरे । उच्च अदालत वार एसोसिएसनका अध्यक्ष हरिप्रसाद शर्मा...

आइ टि पार्क निर्माणका वारेमा छलफल

पोखरा, ३० साउन – गण्डकी प्रदेशले सुचना प्रविधि (आइ टी) पार्क निर्माणका लागि विज्ञ टोली र सरोकारवाला निकायसंग प्रारम्भिक छलफल गरेको छ । आन्तरिक ममिला तथा कानुन मन्त्रालयले आइ टी पार्कको अवधारणा, पुर्वाधार, सञ्चालन...

गण्डकीका ८२ प्रतिशत हिन्दुले जनैपूर्णिमाको छुट्टी पाएनन

पोखरा,३० साउन- धर्मको आधारमा हेर्दा गण्डकीमा ८२ प्रतिशत जनसंख्या हिन्दु धर्मावलम्वी छन् । २०६८ को जनगणनाले त्यही भन्छ । त्यसपछि बौद्ध र क्रिश्चियन छन् । २०६८ को जनगणना अनुसार गण्डकी प्रदेशमा हिन्दु धर्म मान्ने...

पोखराका ११ वटा वडा चोरी गर्ने थापा ,सामान बेच्ने गोपाली

पोखरा,२९ साउन – गत एक बर्ष यता पोखराका ११ वटा वडाहरु धमाधम चोरी हुन थाले पछि कास्की प्रहरीको टाउको दुखाई बनेको थियो । चोरी भएका वडा सीसी टिभीको निगरानीमा रहे पनि चोरी गर्ने पक्राउ...

दुव्र्यसन बिरुद्ध आमाहरुसँग प्रहरी

बागलुङ, २९ साउन – दुव्र्यसन बिरुद्ध बागलुङका आमाहरुलाई सक्रिय बनाईने भएको छ । जिल्ला प्रहरी कार्यालयको अगुवाईमा मंगलवारदेखि शुरु भएको बिशेष अभियानमा प्रहरी र आमाहरुको सक्रियताले दुव्र्यसनी अन्त्य गर्ने लक्ष राखिएको हो । किसोर किसोरी...

बागलुङमा म्याद गुज्रिएका जंग फुड

बागलुङ,२९ साउन – बागलुङ वजारका अधिकांश पसलमा म्याद गुज्रिएका जंक फुडहरु बिक्रीमा राखिएको फेला परेको छ । मंलवार बागलुङ नगरपालिका २ र ३ को शिवधारा चोकका किराना पसलहरुकोे अनुगमनका क्रममा अधिकांस पसलमा बिक्रीमा राखिएको अवस्थामा...

बाग्लुङका पहिरोपिडितलाई गण्डकीको तीन लाख सहयोग

पोखरा,२९ साउन – बाग्लुङका पहिरोपिडितको परिवारलाई गण्डकी प्रदेश सरकारले तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गत आईतबारको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले पहिरोमा पनि निधन हुनेका परिवारलाई प्रतिव्यक्ति...

कार्यकर्ता रिहाइ गर्न बिप्लब नेतृत्वको नेकपाको  माग

बागलुङ,२९ साउन – नेपाल कम्यूनिष्ट पार्टि (विप्लब समुहले एक प्रेस विज्ञप्ती जारी गर्दै सो पार्टिको नेता महेन्द्र भण्डारी लाई तत्काल रिहा गर्न माग गरेको छ। साउन २७ गते विहान बागलुङ बजारबाट भण्डारीको अपहरण शैलिमा पक्राउ...

हेमजामा हरियो गाँजा नष्ट

हेमजा,२८ साउन – सामुदायीक प्रहरी सेवा एवं सामुदायीक सेवा केन्द्र हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा मगंलबार ४ क्युन्टल गाँजा नष्ट गरिएको छ । वडा न. २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाको  उपस्थितिमा पोखरा...

-->