बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङ बजार अनुगम,ठुलो परिणाममा म्याद नाघेका सामग्री भेटिए

बागलुङ,२७ साउन –  बागलुङ बजार अनुगमनका क्रममा पसलमा ठुलो परिणाममा म्याद नाघेका सामग्री भेटिएका छन् । बागलुङ वजारको पुरानो वसपार्क तथा ट्राफिक चोक क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका सामग्री भेटिएको हो ।बागलुङ नगर अनुगमन...

सदन अनिश्चितकालका लागि स्थगित

पोखरा, २७ साउन – स्थानीय तहका पदाधिकारीहरुको सेवासुविधा बढाउनका लागि संसदमा पेश भएको विधेयकको टुंगो अझै लागेको छैन् । प्रदेशसभाका पदाधिकारीहरुको सेवासुविधा भने राजपत्रमा समेत प्रकाशन भएर लागु भईसकेको छ । तर, विधायन समितिमा...

जुवातास नियन्त्रणको अभियानमा कास्की प्रहरी

पोखरा,२६ साउन – जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । प्रहरीले शनिवार र आइतवार पोखराका ४ स्थानबाट २ लाख २१ हजार ९ सय ९ नगद सहित जुवा खेल्ने ३४ व्यक्तिलाई...

शीतलनगर टोलमा भरतराज, आमा समूहमा गंगा

पोखरा, २६ साउन –  शीतलनगर टोल विकास संस्था पोखरा १४ को अध्यक्षमा भरतराज कार्की चयन भएका छन् । शनिबार सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा...

जनतालाई आधारभुत स्वास्थ्य सेवा दिन लागिपरेका छौ मुख्यमन्त्री गुरुङ

पोखरा,२६ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन । जनता अझै पनि आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले प्रदेशबासीलाई...

बोबाङमा बृद्ध दम्पत्तिको हत्या

बागलुङ,२६ साउन – जिल्लाको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पत्तिको हत्या भएको छ । आफ्नै घरमा रहेका ढोरपाटन नगरपालिका–८ बोबाङका ६८ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीय श्रीमती बिमा कामीको शनिवार राती अपरिचत व्यक्तिले...

बगरफाँट बस्ती संरक्षणका लागि लगाएको ग्याविन पर्खाल बाढिले बगायो

म्याग्दी, २६ साउन – म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउनका लागि म्याग्दी नदीको किनारामा लगाइएको ग्याविन पर्खाल बाढीले बगाएपछि बगरफाँट गाउँ पुनःजोखिममा परेको छ । रुपाताल...

भड्किलो कार्यक्रम गरे कारबाही गर्ने

बागलुङ,२६ साउन –  जिल्ला प्रशासन कार्यालय बागलुङले भड्किलो हुने गरी तीज पर्व मनाएमा कारबाही गर्ने चेतावनी दिएको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङले शुक्रवार सुचना जारी गर्दैे मौलिक परम्परा नै विग्रने गरी तीज पर्वलाई भड्किलो...

पोखरामा सेनेटरी प्याड बनाउने तालिम

पोखरा,२६ साउन-  पखेटा नेपालको आयोजनामा पोखरामा महिलाहरुको लागि सिप तथा क्षमता अभिबृद्दी तालीम सुरु भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा महिलाहरुको लागि अति आवश्यक सेनेटरी प्याड बनाउने तालिम सुरु गरेको पखेटा नेपालकी...

‘ट्यालेन्ट हन्ट’ प्रतियोगिता सम्पन्न

बागलुङ, २५ साउन – विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको पहिचान तथा प्रष्फुटन गर्ने उद्देश्यले शुक्रबार ‘ट्यालेन्ट हन्ट’ प्रतियोगिता सम्पन्न भएको छ । अमर आर्दश माध्यमिक विद्यालय बागलुङको प्रङगणमा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्यनरत ७० जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागि...

-->