बागलुङ, २८ साउन – किसानको सहायताका लागि जिल्लाको ताराखोला गाउँपालिकाले ‘म्यासेज बक्स’ पत्र मञ्जुसा सञ्चालनमा ल्याउने भएको छ । गाउँमा किसानले उत्पादन गरेका बस्तुको बजारका उपभोक्तासम्म सन्देश पुग्नेगरी ‘म्यासेज बक्स’ सञ्चालनमा ल्याउन लागिएको हो ।...
भड्किलो तीज रहित वडा घोषणा गर्न लेखनाथका महिलाहरु सडकमा
पोखरा, २८ साउन – पोखरा महानगर पालिका अन्र्तगतको वडा नं २६ पहिलो भड्कीलो तीज रहित वडा भएको छ । महानगर अन्र्तगत लेखनाथका सवै वडाका महिलाहरु भड्कीलो तीजको विपक्षमा रहे पनि वडा नं २६ का...
कुटपीटमा संलग्न ४ जना पक्राउ
पर्वत,२८ साउन – जिल्ला प्रहरी कार्यालय पर्वतले मादक पदार्थ सेवन गरी कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।आईतबार राती पर्वतको जलजला गाउँपालिका ४ लामाखेतका १७ बर्षिय पावल बि.क.लाई कुटपिट गरेको आरोपमा उनीहरुलाई सोमबार घरबाटै...
अब मेयरलाई पनि सांसदकै हैसियतका पिए
पोखरा,२८ साउन – स्थानीय तहका मेयर र उपमेयरले पाउने स्वकीय सचिवको सुविधा एक तह घटुवा भएको छ । गण्डकी सरकारले महानगरका मेयर र उपमेयरलाई क्रमश ः अधिकृत र नासु सरहको स्वकीय सचिवको सुविधा दिनको...
प्राङ्गारिक र व्यावसायिक कृषिको लागि सम्झौता
पोखरा,२७ साउन – गण्डकी प्रदेशमा प्राङ्गारिक र व्यावसायिक कृषि मार्फत आर्थिक समृद्धि हासिल गर्ने उदेश्य सहित सोमबार सहमति पत्रमा सोमबार हस्ताक्षर भएको छ । आधुनिक प्रविधि र पुर्ण प्राङ्गारिक खेतिको क्षेत्रमा काम गर्दै आएको...
‘आरक्षण गरिबी निवारणको अस्त्र होईन’
बागलुङ,२७ साउन – सबै जातजाति वर्ग र समुदायलाई राज्यप्रति अपनत्व महसुस गराउन आरक्षणको अवधारणा विकास भएको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २० औं स्थापना दिवसको...
गलकोटमा पनि ‘एक घर एक धारा’
बागलुङ, २७ साउन – गलकोट नगरक्षेत्रमा पनि एक घर एक धाराको अवधारणा अनुसार काम थालिएको छ । सार्वजनिक धारा निर्माणले खर्च बढाउने र सदुपयोग नहुने भएपछि नगरपालिकाले संचालन गर्ने आयोजनामा पनि व्यक्तिगत धारा जडानको काम...
बागलुङमा सुन किन्ने भन्दा बेच्ने धेरै !
बागलुङ, २७ साउन – डलरको भाउ तलमाथी भैरहेपछि सुनको भाउमा पनि अस्थिरता आउने गर्छ । अन्तराष्ट्रिय बजारकै असरले नेपाली बजारमा केही समय देखि सुनको मूल्य बढीरहेको छ । अन्तराष्ट्रिय बजारमा स्थिर भएपनि नेपालका ठूला व्यवसायीको...
पाचँ वर्षे गुरुयोजना बनाएर समृद्ध गाउँपालिकाको तयारीमा जुट्यो रघुगंगा
म्याग्दी, २७ साउन – म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रथम पञ्चबर्षिय योजना निर्माण गरेको छ । जिल्लामा रहेका स्थानीय तहहरुमध्ये पहिलो पटक प्रथम पाचँ वर्षिय गुरुयोजना बनाएर काम गर्न लागेको हो । समुन्नत र समृद्ध रघुगंगा निर्माण...
लायन्स क्लव अफ पोखरा चौतारीेद्धारा शैक्षिक सामग्री सहयोग
पोखरा,२७ साउन – लायन्स क्लव अफ पोखरा चौतारीेले पोखराको काहुँडाँडास्थि काहुँ आधारभूत विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोषाक एवं खेलकुद सामग्री सहयोग गरेको छ । करिब ६० जना विद्यार्थी रहेको सो विद्यालय समुदायमा आधारित विद्यालय हो...