बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेनीका सरकारी कार्यालयमा प्रशासनको छड्के

म्याग्दी, २४ साउन – म्याग्दीको सदरमुकाम बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११...

म्याग्दीका सबै स्थानीय तहमा यातायातको सुविधा

म्याग्दी, २५  साउन – स्थानीय तह गठन भएपछि म्याग्दीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालमा जोडिएका छन् । योसँगै दुर्गमका बासिन्दाको दैनिकी सहज बनेको छ भने स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि निकै सहज भएको छ...

ताराखोलामा पाडापाडी प्रोत्साहनको कार्यक्रम प्रभावित

बागलुङ, २४ साउन – किसानले उत्पादन गरेको दुध बजार पु¥याउन नसक्दा जिल्लाको ताराखोला गाउँपालिकाले ल्याएको पाडापाडी प्रोत्साहन कार्यक्रम प्रभावित भएको छ । दुध बिक्रीको आधारमा पाडापाडी संरक्षणका लागि गाउँपालिकाले किसानलाई प्रोत्साहन रकम दिन बनाएको कार्यबिधि...

प्रअको कुटाईबाट गणेश माबिका बिद्यार्थी घाईते

बागलुङ,२४ साउन-  विद्यालयका प्रधानाध्यापकको कुटाईबाट बागलुङको गणेश माबिमा पढ्ने एक छात्र घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नं.१४ नारायणस्थामा रहेको गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट बाट कक्षा १० मा अध्ययनरत १६...

तुरतुरे ताल फुटेपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन काम सुरु

बुर्तिबाङ,२४ साउन – तुरतुरे ताल फुटेर गएको बाढीले गत सोमबार देखि अवरुद्ध भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग खुलाउनका लागि आज देखि पुनः नियमित काम सुचारु हुने भएको छ । विगत ४ दिन देखि अवरुद्ध सडक खुलाउने...

कृषकलाई परिचय पत्रका आधारमा अनुदान उपलब्ध गराइने

स्याङ्जा, २४ साउन-  कृषि क्षेत्रमा विभिन्न किसिमको अभियान चलाउदै आएको गल्याङ नगरपालिकाले कृषकहरुलाई परिचय पत्रका आधारमा अुदान वितरण गर्ने भएको छ । नगरपालिकाका प्रमुख भुपराज अधिकारीले किसानलाई चार तहमा वर्गीकरण गरेर सोही आधारमा अनुदान...

तीजमा प्रशासनको निगरानी, महिलाहरुको असन्तुष्टी

पोखरा, २४ साउन – तीज पर्वलाई भड्कीलो नवनाउन कास्की प्रशासनले निगरानी थालेको छ । सांस्कृतिक पर्व तीजमा बिकृति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निगरानी गर्न सुरु गरेको हो । नारी जागरण अभियान कास्कीले...

गौदी र दरमको संगम स्थलमा सिरवारेका गोपालको शब फेला

गलकोट ,२४ साउन- गलकोट नगरपालिका बडा नम्बर ३ भएर बग्ने गौदी खोला र कोसंगम स्थल समसान घाट नजिक खोलाको किनारमा शब फेला परेको छ । शुक्रबार बिहान खोलाले मानिसको सब बगाईरहेको अबस्थामा स्थानियले देखेपछि...

सडक डिभिजन पोखराका हाकिम र इञ्जिनियर ९ लाख घुससहित पक्राउ

पोखरा,२३ साउन –  डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख घुससहित पक्राउ गरेका छन् ।अख्तियार टोलीले साँझ कार्यालयका प्रमुख तथा इन्जिनियरलाई पक्राउ गरेको प्रुष्टी गरेको हो । साँझ उनीहरुलाई कार्यालय प्रमुख हरिकुमार पोखरेलकै निवासबाट ९ लाख...

चित्रेको पहिचान, निलो छानो र कलेजी भित्ता

स्याङ्जा, २३ साउन – स्याङ्जाको हरिनाश गाउँपालिका पालिकालाई एउटै रगंले चिनाउने अभियानमा अगाडी बढेको छ । समाजमा एकरुपता ल्याउने उद्देश्यले सिङ्गो चित्रे गाउँका सबै घर एउटै रङ्गले सजाइएको छ । यहाँका १ सय २...

-->