बागलुङ,२३ साउन -पर्यटन प्रवर्धन कार्यक्रम संचालन गर्ने बरेङ गाँउपालिकामा पर्यटन उपसमिति गठन गरिएको छ । गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको संयोजकत्वमा ९ सदस्यीय पर्यटन उपसमिति गठन गरिएको हो । बागलुङ जिल्ला पर्यटन बोर्ड बागलुङको...
बाढिले बाँध बगाएपछि गाउँ अन्धकारमा
बागलुङ, २३ साउन – बाढीले बिद्युत आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का १ हजार १ सय २० घरमा बिद्युत आपुर्ति बन्द भएको छ । निसीखोला–४ जैथुम्कामा रहेको १ सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो...
बागलुङका जनप्रतिनिधिको बिदेश भ्रमण मोह
बागलुङ, २३ साउन – गत बर्षको भदौमा अप्रत्याशित दक्षिण कोरिया भ्रमणमा पुगेका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल कोरियाबाट फेर्कको केही दिनमा नै एकाएक चर्चामा आए । जनप्रतिनिधिले पालिकाको खर्चमा बिदेश शयर गरेको भन्दै सामाजिक सञ्जालदेखि...
ताराखोलामा बार्षिक कार्यक्रम तथा बजेटको समिक्षा
बागलुङ, २३ साउन – ताराखोला गाँउपालिकामा बार्षिक कार्यक्रम तथा बजेटको समिक्षा बैठक सम्पन्न भएको छ । मंगलवार र वुधवार चलेको बैठकमा गाँउपालिकाले बनाएको निति तथा कार्यक्रम को वारेमा छलफल गरिएको थियो । आर्थिक बर्ष...
पश्चिम बागलुङमा यातायात ठप्पै
बागलुङ, २३ साउन – तुरतुरे ताल खोलीएर सडक बगेपछि पश्चिम बागलुङमा यातायात पूर्ण ठप्प भएको छ । उक्त सडक खुलाउन मध्यपहाडी लोकमार्ग, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, प्रशासन र सुरक्षा निकायले संयुक्त पहल गरेका छन्...
मिसावट घिउ वेच्ने महिला फन्दामा
बागलुङ, २३ साउन – गाई भैसीको भन्दै डाल्डा मिसायको घिउ वेच्ने महिलालाई पक्राउ गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्वर ३५ घर भई पोखराको प्रस्याङ वस्ने पार्वती अधिारीले बागलुङ नगरपालिका ४ उपल्लाचौरमा घिउ...
पर्यटनमा, महिलाको योगदान गौंड बन्यो – मन्त्री पुन
पोखरा, २३ साउन – पर्यटन क्षेत्रको विकासकालागि आतिथ्यता सत्कारसँगै पुर्वाधार विकासमा जोड दिनु पर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छिन् ।महिला पर्यटन व्यवसायी मञ्चको वार्षिक साधारण सभामा बोल्दै मन्त्री पुनले पर्यटकको...
म्याग्दीमा जीप दुर्घटना: १ को ज्यान गयो, १३ घाइते
म्याग्दी, २२ साउन -म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित हल्लेगौंडामा बुधबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि १३ जना घाइते भएका छन् ।सदरमुकाम बेनीबजारबाट भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६...
तमानखोलाका घाइतेलाई प्रदेस सरकारको सहयोग
पोखरा,२२ साउन – बागलुङको तमानखोला गाँउपालिकामा पहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारले राहत रकम हस्तान्तरण गरेको छ । गत साउन १९ गते राती अविरल वर्षा संगै आएको पहिरोमा पुरिएर घम्भीर घाइते भएका ३...
सहकारीले थाल्यो बाँझो जग्गामा कफी खेती
बागलुङ,२२ साउन – बसाईसराइका कारण गाउँमा बाँझो रहेका जमिनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यवसायीक कफी खेती सुरु गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले...