बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शालिग्राम चोरलाई चार वर्ष कैद

पर्वत,२२ साउन – पर्वतको मोदीबेनीस्थित नृृसिंह मन्दिरमा सङ्ग्रहित गरेर राखिएका शालिग्राम शिला चोरी गरेको अभियोगमा पक्राउ परेका चार जना अभियुक्तलाई पर्वत जिल्ला अदालतले कैद र दण्ड जरिवानाको फैसला सुनाएको छ । पर्वत जिल्ला अदालतको सोमाबारको...

निसीको रिगा ताल जोगाउन जुटे स्थानीय

बागलुङ,२२ साउन – नेपाल सरकारले सन् २०२० लाई पर्यटन बर्ष घोषणा गरेर तयारी गरीरहेका बेला बागलुङका बिभिन्न पर्यटकीय स्थलहरुको पहिचान हुन थालेको छ । सरकारले घोषणा गरेको १ सय गन्तव्यमा नपरेका प्राकृतिक एवं धार्मिक सम्पदाहरुको...

संक्रमणकालिन न्याय टुंगीएन

बागलुङ,२२ साउन – संक्रमणकालिन न्यायलाई टुंगोमा लैजान नसक्दा नेपालको शान्ति प्रकृया अन्यौल भएको कार्यक्रमका सहभागिले बताएका छन् । नागरिक आबाज र महिला शान्ति संवादले आयोजना गरेको उमन पिस टेवल २०१९ नामक छलफल कार्यक्रममा सहभागिले राज्यले...

फेवाताल अतिक्रमण प्रकरण : सर्वोच्चले मगायो मिसिल

पोखरा,२२ साउन – सर्वोच्च अदालतको आदेश अनुसार साउन २ गतेभित्र फेवा किनारको ६५ मिटरभित्रका सबै अवैध र ताल अतिक्रमण गरेर बनाइएका संरचना हट्नुपर्ने हो । प्रदेश सरकार र स्थानीय सरकारलाई पूर्णपाठ प्राप्त भएको मितिका आधारमा...

कसरी बाँड्दैछ गण्डकीले निर्वाचन पूर्वाधारको ७२ करोड

पोखरा,२२ साउन – निर्वाचन पूर्वाधार कार्यक्रमबापतको ७२ करोड रुपैयाँ चुनाव खर्च उठाउने बाटो नबनाउन सांसदहरुले सुझाव दिएका छन् । गण्डकी सरकारले चालु आर्थिक वर्षमा हरेक निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँका दरले ३६ निर्वाचन क्ष्ोत्रका...

उत्तरगंगाको विवाद सुल्झाउन सरकारको मध्यमार्गी बाटो

काठमाडौं,२१ साउन –  बाग्लुङमा प्रस्तावित उत्तरगंगा जलाशययुक्त आयोजनाको विवाद सुल्झाउन सरकारले मध्यमार्गी बाटो खोजेको छ । आयोजनाको जडित क्षमतालाई ७ मेगावाट मात्रै घटाएर विवाद समाधानको प्रयास गरिएको हो । नेपाल विद्युत प्राधिकरणले यो आयोजना ७२८...

पहिरोका कारण विद्यालय बन्द

बागलुङ,२१ साउन -बर्षा सँगै आएको पहिरोले विद्यालय भवन जोखिममा परेपछि बागलुङको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीमा रहेको जनता प्राथमीक विद्यालय पाँच दिनका लागि बन्द गरिएको हो । विद्यालयमा तीनवटै भवन...

मन्त्री थप्ने तयारी गर्दै गण्डकी सरकार

पोखरा, २१ साउन – अब गण्डकी प्रदेश सरकारले प्राविधिक र विशिष्टिकृत कर्मचारी ‘करार’ मा राख्ने तयारी थालेको छ । विज्ञता हाँसिल गरेका यस्ता कर्मचारीहरु निश्चित समयको लागि मात्र आवश्यक पर्ने भएकोले उनीहरुलाई करारमा लिन...

कसरी बन्छ मुस्ताङको ‘मार्फा ब्रान्डी’ ?

जोमसोम, २० साउन – शितोष्ण वागवानी विकास केन्द्र मार्फामा विभिन्न फलफुल प्रशोधनको चटारो छ। केन्द्रको फर्ममा उत्पादन हुने फलफूल बजारमा सहज रुपमा बिक्री हुन नसक्ने भएकोले प्रशोधन गरी ब्रान्डी, वाइन, साइडर लगायत तयार गरिन्छ।...

एसियाली खेलकुद हुने भएपछि बल्ल पोखरामा ट्राफिक लाइट !

पोखरा, २० साउन – पोखरा महानगरपािलकाका मेयर मानबहादुर जिसीले दक्षिण एसियाली खेलकुद प्रतियोगिताका बेलाको ट्राफिक व्यवस्थापन गर्न पोखराको ४ ठाउँमा ट्राफिक लाइट जडान गर्ने उद्घोष गरेका छन् । उनले आउँदो मंसिरसम्म पोखराको सृजनाचोकमा बाटो...

-->