बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मनिप्लान्टको प्रारम्भिक साधारण सभा

हेमजा, १९ साउन, मनिप्लान्ट बचत तथा ऋृण सहकारी सस्था लि. पोखरा २५ हेमजाको प्रारम्भिक साधारण सभा तथा प्रथम बार्षिक प्रतिबेदन शनिबार सम्पन्न भएको छ ।सभाले शिबराम थापाको अध्यक्षतामा ३ बर्षका लागि नौ सदसिय कार्यसमिति...

मेलोडी नयाँ व्यवस्थापनमा

पोखरा, १८ साउन- मेलोडी क्याफे एण्ड लाउञ्ज वार नयाँ व्यवस्थापन र स्वरुपका साथ सञ्चालनमा आएको छ । अहिले प्रि ओपनिङका रुपमा सञ्चालन भइरहेको क्याफे भाद्र १ देखि औपचारिक रुपले पुर्ण रुपमा सञ्चालनमा आउने संचालकले...

कालिका मन्दिरबाट साधु र माग्नेलाई हटाइयो

बागलुङ, १८ साउन – बागलुङ कालिका भगवती मन्दिर परिसरमा बसेर सहयोग माग्नेहरुलाई उद्दार गरिएको छ । शुक्रवार बिहान प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, मानवसेवा आश्रमका प्रतिनिधि र कालिका भगवती मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले उद्दार गरेका...

रक्तदानमा ६० यूनिट रगत संकलन

पोखरा,१८ साउन- लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० यूनिट रगत संकलन भएको छ । कार्यक्रममा लयान्स क्लव अन्र्तगतको रक्तदान विभागका प्रमुख शैलेन्द्र मोहन भट्टराईले पहिलो रत्तदाता कृष्ण पौडेललाई ब्लड...

रोटरी क्लव पोखरा न्यूरोडको आँखा शिविरमा ६६३ लाभान्वित

पोखरा,१८ साउन – रोटरी क्लव अफ पोखरा न्युरोडले खैरेनीटारको खैरेनी मा बिमा आँखा जाच कार्यक्रम गरेको छ । क्लबको बार्षिक कार्ययोजना अनुरुप तेस्रो पटक आज कक्षा नर्सरी देखी ८ कक्षा सम्मका विद्यार्थीहरुको आँखा जाँच...

गरिबी अन्त्यको लागि स्तर पहिचान आवश्क : मन्त्री अर्याल

स्याङ्जा, १८ साउन-  भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री मद्माकुमारी अर्यालले गरिबीको अन्त्यको लागि स्तरपहिचान आवश्यक रहेको बताएकी छन । स्याङ्जाको वालिङमा शुक्रवार गरिब घरपरिवार पहिचान तथा परिचय पत्रको दोस्रो चरणको कार्यक्रमको सुभारम्भ...

२० हजार सम्म पेन्सन पाउनेलाई दोहोरो सुविधा दिन सुझाव

पोखरा,१८ साउन- गण्डकी सरकारले हालै स्थानीय तहका पदाधिकारीले दोहोरो सुविधा लिन पाउने बाटो खुला गरिदिएसँगै यस विषयको बहस चुलिएको छ । सो सम्बन्धिको ऐनले प्रदेशसभामा प्रवेश पाएलगत्तै विधायन समितिमा लगातार छलफल चलिरहेको छ ।...

देउताभिर गुफा : अनौठा कलाकृतिहरुको प्राकृतिक संग्राहालय

म्याग्दी, १७ साउन – म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको पुछारमा छ वेसी गाउँ । मगरदाङ पनि भनिने यस गाउँको फेदीमा कलकल गर्दै बगेको छ दाङखोला । मगरदाङबाट आधा घण्टा पैदल ओरालो झरेर दाङखोला तरेर करिब...

छोरी बुहारीलाई पढाउन संजिवनी सिस्टर्स

पोखरा,१७ साउन – छोरी बुहारीलाई पढाऔँ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले संजिवनी सिस्टर्स नामक संस्था गठन हुने भएको छ । संस्थाको तदर्थ समितिको अध्यक्षमा बिना गुरुङ रहेकी छन् । असहाय, अपहेलना, दुर्गम क्षेत्र र गरिबीका कारण...

नदिले बगाएका युवाको शव भेटीयो

बागलुङ,१७ साउन – गत साउन ८ गते उत्तरगंगा नदिले बगाएर बेपत्ता भएका युवाको शव शुक्रबार बिहान फेला परेको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ का २२ बर्षिय सेते बिकको शव हराएको ९ दिन पछि फेला...

-->