बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्यावरण जोगाउन बृक्षरोपण अभियान

पोखरा,१५ साउन- संसारमा बातावरण बिनास बन्दैगएपछि पृथ्वी नै संकटमा परेको बैज्ञानिकहरुले बताएका छन् । ठूला र औद्योगिक राष्ट्रले गरेको बिकासले वातावरण बिनास बन्दै गएको छ । पर्यावरणसंग सम्बन्धीत जीव बनस्पतीहरु संकटमा परेका छन् । वातावरणीय...

बालिका बलात्कार गर्ने जनप्रतिनिधि पक्राउ

पर्वत,१५साउन – बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतमा एक जना वडा सदस्य पक्राउ परेका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ६९ वर्षीय विष्णुहरि पराजुलीले नौ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । बालिका बलात्कारको घटना...

जन्मोत्सवको खर्च पाठशालालाई

बागलुङ, १५ साउन – प्रतिनिधिसभाका सांसद सूर्य पाठकले आफ्नी छोरी साराको तेस्रो जन्मदिनको अवसरमा खाद्यसामाग्री बितरण गरेका छन् । बागलुङ नगरपालिका वडा नं. ४ स्थित मुक्तिनाथ बेद विद्याश्रम माध्यामिक बिद्यालयमा पढ्ने बटुकका लागि उनले सामाग्री...

महिला, बालबालिका र सामाजिक अगुवा समेत हराए

बागलुङ, १५ साउन – पछिल्लो समय बागलुङमा मानिस हराउने क्रम बढेको छ । महिला बालबालिकाहरु हराउने र फेला पर्ने क्रम सँगै पाका मानिस पनि हराउन थालेका छन् । हराएका महिला र बालबालिकाहरु मध्ये धेरैजसो फेला...

पर्वत ट्राफिकले उठायो पौने ५३ लाख राजश्व, ९ हजार सवारीमाथि कारबाही

पर्वत,१५ साउन –  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गएको आर्थिक वर्ष २०७५÷०७६ मा ५२ लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ । वैशाख महिनादेखि गत असार मसान्तसम्म ५२ लाख ७६ हजार रुपैयाँ राजश्व...

राइनासकोट होमस्टे उत्कृष्ट गाउँ घोषित

लमजुङ,१५ साउन – लमजुङको ऐतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो वर्षको नेपालभरिकै उत्कृष्ट गाउँ घोषित भएको छ । गाउँ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपालद्धारा घोषत वर्ष गन्तब्यमा परिसकेको राइनास यो वर्ष उत्कृष्ट पर्यटकीय गाउँ घोषित...

ताराखोलामा एकै घरका ९ भैसी मरे

बागलुङ,१४ साउन – जिल्लाको ताराखोला गाँउपालिका वडा नं ५ स्थित खिउको जंगलमा एकै घरका ९ भैँसी एउटै स्थानमा मरेको भेटिएको छन् । वडा नं ५ का रनबहादुर पुनका ८ ओटा व्याउने भैँसी र १ वटा...

ट्रेड युनियन खारेज गर्ने समय आयो : मुख्यमन्त्री गुरुङ

पोखरा, १४ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको कर्मचारीतन्त्रको कार्यशैली बदलिन आवश्यक रहेको बताएका छन । देशको शासन व्यवास्था र शैली बदलिए पनि कर्मचारीतन्त्र अझै पुरानै ढाचामा चलिरहेको भन्दै यसलाई सरकारले नतिजा...

मानिसको मलमुत्रबाट प्राङ्गारीक मल

बागलुङ, १४ साउन – तपाईको शौचालय भरियो ? भरिएको भए सेफ्टीट्यांकी सफाई कंपनीलाई फोन गरेर २५ हजार रुपैयाँ खर्च गर्नु पर्छ । सेफ्टी ट्यांकी सफाई गर्दा वरपरका घरमा दुर्गन्धपनि फैलिन्छ । तर अब त्यो समस्या...

स्थानीय जातको आलुको बिउ पाउनै कठिन

बागलुङ, १४ साउन – बागलुङका किसानहरुले हिउँदमा लगाउने स्थानीय जातको आलुको बिउँ अभाव देखिएको छ । गत चैत÷बैशाखमा परेको असिना पानीका कारण बर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बिउँनै अभाव भएको हो ।...

-->