बागलुङ, १७ साउन – नेपाल नेत्रज्योती संघको गल्कोट नगरपालिका वडा नं. १० पाण्डवखानीमा १ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । वडा नं. १० पाण्डवखानीको आर्थिक सहयोग र नेपाल नेत्रज्योती संघ बागलुङको आयोजनामा सम्पन्न...
गाउँपालिका तहमा दिर्घकालिन गुरुयोजना
बागलुङ,१७ साउन- गाउँपालिकाभित्र गरिने विकासलाई दिगो बनाउन बडिगाड गाउँपालिकाले २५ बर्षे गुरुयोजना तयारी थालेको छ । सडक, खानेपानी, सिंचाई, अन्य पूर्वाधार र सामाजिक विकासलाई दिगो र प्रभावकारी बनाउन गुरुयोजना बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत...
मुख्यमन्त्रीज्यू,पोखरा बसपार्क कहिले बन्छ ?
पोखरा,१७ साउन – २०३२ सालतिर पोखरा बिस्तारै सहर बन्दै थियो । तत्कालीन राजा वीरेन्द्रका गुरु शंकरराज पाठक पोखरामा अञ्चलाधीश बनेर आए । राजाले पत्याएका मान्छे ! केही गरेर देखाउनु थियो । उनले सरकारी कार्यालयहरुको...
कार्यालय नभएता पनि संसदीय दललाई मासिक एक लाख ८० हजार
पोखरा,१७ साउन -गण्डकी प्रदेशमा चारवटा (निर्वाचनको समयमा पाँच) संसदीय दल छन् । यहाँको प्रदेशसभामा चुनावताका एमाले र माओवादी केन्द्र (हाल नेकपा) सत्तापक्षमा र नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा तथा समाजवादी पार्टी नेपाल (एकताअघिको नयाँ शक्ति)...
अख्तियारले कर्मचारी पक्राउ गरेपछि स्वास्थ्य कार्यालय सुनसान
म्याग्दी, १६ साउन – स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना कर्मचारी घुस लिएको आरोपमा अख्तियार खोरमा परेपछि स्वास्थ्य कार्यालय सुनसान बनेको छ । साउन १२ गते सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारले निमित्त कार्यालय...
जलारीको आम्दानी लोभलाग्दो
पोखरा, १६ साउन – पोखरा महानगरपालिका वडा नं ३१ माझीकुनाका महेन्द्र जलारी बर्षौ देखि माछामा आश्रित छन् । माछाबाटै गुजारा चलाउने परम्परागत पेशा अंगाल्दै आएका उनि मात्रै होईन ४२ घरपरिवार जलारी छन् । उनका बुवा...
गाउँपालिका तहमा दिर्घकालिन गुरुयोजना
बागलुङ,१६ साउन – गाउँपालिकाभित्र गरिने विकासलाई दिगो बनाउन बडिगाड गाउँपालिकाले २५ बर्षे गुरुयोजना तयारी थालेको छ । सडक, खानेपानी, सिंचाई, अन्य पूर्वाधार र सामाजिक विकासलाई दिगो र प्रभावकारी बनाउन गुरुयोजना बनाउन लागिएको प्रमुख प्रशासकीय...
दमकल मार्फत बजारवासीलाई खानेपानी वितरण
म्याग्दी, १६ साउन – विगत दुई महिनायता खानेपानीको चरम संकट व्यहोर्न वाध्य म्याग्दीको सदरमुकाम बेनीबजारबासीले बुधवार भने राहत पाएका छन् ।
बेनी बजार लगाएत वरपरका क्षेत्रका खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी उपभोक्ता संस्थाले बेनी...
पर्वतमा सवारी दुर्घटनामा १५ जनाको ज्यान गयो
पर्वत,१६ साउन – गत आर्थिक वर्ष २०७५÷०७६ मा पर्वत जिल्लामा भएका १५ ओटा दुर्घटनाहरूमा परी १५ जनाको ज्यान गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार आर्थिक वर्षको १२ महिनाको अवधिमा...
नेपाल निजामति कर्मचारी संगठन बागलुङद्धारा अस्पताललाई सहयोग
बागलुङ, १५ साउन – नेपाल निजामति कर्मचारी संगठन बागलुङले धौलागिरी अञ्चल अस्पतालमा स्मार्ट टेलिभिजन र बेडसेट सहयोग गरेको छ ।
संगठनका अगुवाहरु मनोज–झपेन्द्र स्मृति दिवसको अबसर पारेर ती सामाग्री दिइएको हो । दिवशको अवसरमा अस्पतालमा भैरहेको...