बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

६८२ को सित्तैमा टिजी र सुगर जाँच

पोखरा, १२ साउन – राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा शनिबार पोखरा ५ मालेपाटनमा भएको शिविरमा ६ सय ८२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल...

पोखरामा एयरपोर्ट नबन्दै चीन उडान पक्का

पोखरा, १२ साउन – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम जोडतोडले भइरहँदा यहाँबाट चीनका केही शहरमा उडान हुने पक्का भएको छ । नेपाल र चीनबीच ८ वटा हवाई रुट प्रयोग गर्ने र हप्तामा ९८ वटासम्म...

उपचारमा सहयोगका लागि अपिल

बागलुङ, ११ साउन – मुटुको मध्यभागमा प्वाल परेर काठमाडौँस्थित ‘मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचार गराइरहेका बागलुङका एक युवालाई खर्च अभाव भएको छ । निसीखोला गाउँपालिका–४ झिवाखोलाका १९ वर्षीय श्यामलाल रेग्मी (वसन्त) लाई...

सुआहारा एनजिओको बदमासी

म्याग्दी, ११ साउन – म्याग्दीको एक गैरसरकारी संस्थाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको छ । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई कुुहिएको अण्डा वितरण गरेर उनीहरुको स्वास्थ्यमाथि खेलवाड गरेको...

स्वास्थ्यकर्मीको बिदाई

बागलुङ,११ साउन – स्वास्थ्य कार्यालयबाट सरुवा भएर जान लागेका ९ जना कर्मचारीलाई बिदाई गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच कार्यालयबाट अनिवार्य अवकार हुने र संघियता कार्यान्वयन सँगै संमायोजनबाट सरुवा भै जाने कर्मचारीहरुलाई विदाई गरेको...

बाह्रै महिना सवारी गुडाउन जैमिनीमा सडक मर्मत कोष

बागलुङ,११ साउन-  जैमिनी नगरपालिकाको सबै वडामा बाह्रै महिना सवारी साधन चल्ने गरी सडक मर्मत कोष स्थापना गरिएको छ । अघिल्ला बर्ष बिनियोजन भएको बजेट सडक मर्मत नगरी दुरुपयोग भएपछि नगरपालिकाले सदुपयोगका लागि कोष बनाएको नगर...

पर्वतमा लागूऔषधसहित एकजना पक्राउ

पर्वत,१० साउन – जिल्ला प्रहरी कार्यलय पर्वतले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक राजन रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलीले विश्व गर्वुजा मगरलाई पक्राउ गरेको हो । कुश्मा नगरपालिका वडा नं. ६ स्थित...

सांसदले मागे गाडी

पोखरा,१० साउन-  साउन १ गतेदेखि गण्डकी प्रदेशका सांसदहरुलाई सरकारले स्वकीय सचिवको सुविधा दिइएको छ । प्रदेशका ६० जना प्रदेशसभा सदस्यहरुले नासु सरहको स्वकीय सचिव राख्दा गण्डकीमा मासिक १६ लाख ९२ हजार रुपैयाँको खर्च बढ्नेछ...

बर्षा र पहिरोले सडक सम्पर्क टुट्यो

बागलुङ,१० साउन – केही दिन देखि परिरहेको निरन्तर बर्षा सँगै गएका पहिरोले बागलुङका ग्रामिण सडकहरु ठाउँ ठाउँमा अबरुद्ध भएका छन् । मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाँउपालिमा सडक सम्पर्क टुटेको...

प्रदेशकै नमूना अस्पताल बनाउछौं : राना

बागलुङ, १० साउन- धौलागिरी अञ्चल अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने अध्यक्ष केवी रानाले दावी गरेका छन् । सरकारी संस्थाहरुमा रहेको बेथीती अन्त्य गरेर सुधार गर्न आँफू अध्यक्ष भएर आएको भन्दै उनले काम गरेर देखाउने...

-->