बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रदेशकै नमूना अस्पताल बनाउछौं : राना

बागलुङ, १० साउन- धौलागिरी अञ्चल अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने अध्यक्ष केवी रानाले दावी गरेका छन् । सरकारी संस्थाहरुमा रहेको बेथीती अन्त्य गरेर सुधार गर्न आँफू अध्यक्ष भएर आएको भन्दै उनले काम गरेर देखाउने...

दिउसो कक्षा चलाउन दोहो¥याएर पत्राचार

बागलुङ,१० साउन-  शिक्षा बिभागको निर्णय अनुसार बागलुङ नगरपालिकाले सबै बिद्यालयलाई दिउसोमा कक्षा संचालन गर्न दोश्रो पटक पत्राचार गरेको छ ।दोहोरो सुबिधा खाने र भौतिक संरचना नबनेको बाहना देखाएर बिद्यालयहरुले अटेर गरेपछि नगरपालिकाले दोहो¥याएर पत्र...

अब गण्डकीमा मेयर र उपमेयरलाई पनि पिए

पोखरा,१० साउन – गण्डकीका मेयर र उपमेयरले पनि पिएको सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारको गत असार २५ गतेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । तर, उक्त निर्णय भने सार्वजनिक गरिएको...

श्रीमतीको दाउ प्रहारबाट पोखरामा श्रीमानको मृत्यु

पोखरा,१० साउन –  पोखरामा श्रीमतीले हानेको धारिलो हतियारबाट श्रीमानको मृत्यु भएको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार पोखरा–१८ गोष्टेको शिवालय ठाँटी समाजघरमा बस्दै आएका ५० वर्षीय सुकराम विकलाई बुधबार राति उनकै...

सरकारको निर्देशनको अवज्ञा गर्दै बेनपाका प्रमुख प्रशासकीय अधिकृत लामो विदामा

म्याग्दी, १० साउन – सरकारको निर्देशनको अवज्ञा गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा लामो विदामा बसेका छन् । असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय...

मध्यपहाडी लोकमार्गको काम सन्तोषजनक भएन, यात्रुलाई सास्ती

पर्वत,९ साउन – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डको काम सन्तोषजनक नभएपछि यात्रुहरुले सास्ती भोग्न बाध्य बनेका छन् । सोचे अनुसारको कार्य प्रगति हुन नसकेपछि सडक निर्माण अलपत्र परेको छ । सडकको...

उत्तरगंगाले बगाउदा एकको मृत्यु एक वेपत्ता

बागलुङ,८ साउन-  बागलुङ जिल्लाको ढोरपाटन उपत्यका भएर बग्ने उत्तरगंगा नदिले बगाउदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नम्वर ९ का नरबहादुर बि.क.रहेका छन । उनका छोरा  सेते बि.क बेपत्ता...

लमजुङको दोर्दीखोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु ११ जना हराएको आशंका

बेंसीसहर, ९ साउन –  लमजुङको पूर्वीभागमा पर्ने दोर्दीखोलामा अचानक आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । बाढीमा परी करिब ११ जनाजति हराएको अनुमान गरिएको छ । बुधबार दोर्दीखोलाको सिरानमा रहेको ताँजेभन्दा माथिबाट...

आइतबार ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’

पोखरा, ८ साउन – शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला गर्ने भएको छ । साउन १२ गते आईतबार पोखरामा यो मेला हुने कम्पनीको पोखरा शाखाले जनाएको...

गैससको निम्तो मान्न नगरको खर्च, जापान जाँदै जैमिनीको जम्बो टोली

बागलुङ,८ साउन- बागलुङ÷बागलुङको जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलसहितको टोली एक गैह्र सरकारी संस्थाको आमन्त्रणमा जापान भ्रमणमा जाने भएको छ। नगरपालिकाको खर्चमा नगरप्रमुख इन्द्रराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मासहित ७ सदस्यीय टोली जापान...

-->