बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मिसेस गुरुङको ताज रवितालाई

पोखरा,५ साउन – पोखरामा आयोजित मिसेस गुरुङको उपाधी रविता गुरुङले जितेकी छन्। नाल्मा तमु समाजले आयोजना गरेको प्रतियोगितामा ११ जना प्रतिष्पर्धीलाई पछि पार्दै रविता मिसेस गुरुङ बनेकी हुन्। बिबाहित गुरुङ महिलाहरुबीचको सौन्दर्य प्रतियोगिताको अन्तिम राउण्डमा ‘अहिलेको...

सेरावेसीमा पानी माग्दै इन्द्रको पूजा

पोखरा, ५ साउन –  अत्याधिक बाढीकै कारण देशका विभिन्न भूभागमा ठूलो संख्यामा जनधनको क्षति भएको अवस्थामा तनहुको सेरावेसीमा भने आज पानी माग्दै इन्द्रको पूजा गरिएको छ ।सेरावेसी र आसपासका फाँटमा भने पानीकै अभावमा धान...

शान्तिदर्शन टोलविकासको अध्यक्षमा उत्तम जोशी

पोखरा,५ साउन – पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको शान्तिदर्शन टोलविकास संस्थाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट उत्तम जोशीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मते निर्वाचिन भएका छन् । समितिको उपाध्यक्षमा दिलमाया...

तल्लो मोदीले उल्लघंन ग¥यो कर्मचारीहरुसंगको सहमति

पर्वत,५ साउन –  निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले पर्वतमा निर्माण गरिरहेको तल्लो मोदी जलबिद्युत आयोजनाले कर्मचारीहरुसँग गरेको सहमतिको उल्लघंन गरेको छ । कर्मचारी विज्ञापनको विषयमा यस अगाडि पनि विवाद भएपछि कर्मचारीहरुले आयोजनामा आन्दोलन गरेर काम...

विजयपुर खोलाको डाईभर्सन बाढीले बगायो, मालवाहक गाडी ठप्प

पोखरा,५ साउन – पोखराको बिजयपुर खोलामा बनाईएको डाईभर्सन बाढीले बगाउदा पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेका छन् । शनिबार रातीको बाढीले डाईभर्सन बगाएपछि पोखरा भित्रिने र बाहिरिने ठूला मालवाहक गाडी ठप्प भएका हुन ।विजयपुर...

गोर्खा फिटनेसद्धारा हरिहर गुफा आश्रम क्षेत्रमा वृहत सरसफाई

पोखरा,५ साउन –  पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको हरिहर गुफा परिसरमा बृहत सरसफाई गरिएको छ । पोखराको दीपमा रहेको गोर्खा फिटनेस ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका युवाहरुले गुफा परिसरको सरसफाइ गरेका हुन ।...

वातावरण संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण : मन्त्री लम्साल

पोखरा ५ साउन – उद्योग, पर्यटन बन वातावरण तथा वातावरण मन्त्री बिकास लम्सालले बन्यजन्तु संरक्षणका लागि स्थानिय जनसमुदाय कै महत्वपूर्ण भूमिका हुनु पर्ने बताएकाछन् । उनले मानव समुदायको जिवनसंग जोडिएको बनजंगल र बन्यजन्तुको संरक्षण गर्न...

ताराखोलामा काठबाट बन्यो मोटरेबल पुल

गलकोट,४ साउन – गलकोट नगरपालिकाको हटियादेखी ताराखोला हुदै म्याग्दी जोड्ने सडक खण्ड अन्तगर्त ताराखोला गाँउपालिका बडा नम्बर ४ को दलान्चौरमा काठको मोटरेवल पुल निर्माण गरिएको छ । ताराखोला गाँउपालिकाले म्याचिङ फण्डबाट ६ लाख रुपैया...

वडा कार्यालय परिसरमा एक ट्रक फोहोर

पोखरा, साउन ४ – पोखरा महानगरपालिका वडा न ६ बैदामको कार्यालयमा एक ट्रक फोहोर संकलन गरिएको छ । पोखरा कै पर्यटकीय क्षेत्र बैदाम लेकसाइड स्वदेशी सहित विदेशी मानिसहरुले यस क्षेत्रको प्राकृतिक सौन्द्रय अवलोकन गर्न...

लायन्स क्लबको प्रि जोन मिटिङ सम्पन्न

बागलुङ, ४ साउन – हामी सेवा गर्छौ भन्ने भावना अनुसार खुलेको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ३२५ बि १ नेपाल अन्तर्गतका ८ वटा लायन्स क्लबहरूको प्रि जोन मिटिङ बागलुङमा सम्पन्न भएको छ ।लायन्स क्लब अफ...

-->