बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लायन्स क्लब अफ हेमजाको बृक्षारोपण

हेमवा, ४ साउन- लायन्स क्लब अफ हेमजाको बार्षिक कार्यओजना अनुसार हेमजामा बृक्षारोपण कार्यक्रम शनिकार सम्पन्न भएको छ  ।  लामाचौतारादेखि खुट्टेगौडासम्म (करिब ३०० मिटर) को बाटोको दुबै साइडमा बृक्षारोपण गरिको क्लबका अध्यक्ष हरिसचन्द्र पौडेलले  जानकारी...

कालिगण्डकी कोरिडोरको बिस्तारले चार घर जोखिममा, सुरक्षित रहन आग्रह

बागलुङ, ४ साउन – प्रतिनिधि सभाका सदस्य डा. सुर्य पाठकले केही दिन पहिला जिल्ला सदरमुकामा आयोजना गरीएको साक्षत्कार कार्यक्रममा कालिगण्डकी कोरिडोरको बिस्तार र बलेवा बिमानस्थल स्तरउन्नतीकोे बिषयमा उपलव्धी हाँसिल गरेको सुनाए । कालिगण्डकी कोरिडोर १०...

गुणस्तर बढाउन रिघाको किम्लेमा अंग्रेजी माध्यम

बागलुङ, ३ साउन – बिद्यार्थी संख्या घट्दै गएपछि बागलुङको रिघा स्थित किम्ले प्राथमिक बिद्यालयमा गुणस्तर बिकासको काम थालिएको छ । बिद्यालयले बालबालिका लाई अंग्रेजी माध्यममा पढाउन थालेको छ । साथै बिद्यालयले अतिरिक्त शिक्षक समेत नियुक्त...

थेगी नसक्नु ग्रामिण सडकको जोखिम

बागलुङ, ४ साउन – स्थानीय तहले सडक खन्ने क्रममा करोडौै लगानी गरेपनि संरक्षणका लागि संरचना बनाउन नसक्दा बिकासे योजनाहरुनै घातक बनेका छन् । ग्रामीण सडक खनिएको स्थानमा संरक्षणको तयारी नगर्दा घरहरु बगाउने, मुख्य सडक र...

रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार सुब्बालाई

पोखरा,४ साउन – पोखरा फोटोग्राफर संघ पोखरा नेपालद्धारा संचालित, रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार पोखराका अग्रज फोटोग्राफर मदन कुमार इङ्गनाम (सुब्बा) लाई बिश्व फोटोग्राफी प्रदान गर्ने भएको छ । पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल बि.सं २०३९...

रुपा गाउँपालिकामा साउनबाटै नयाँ योजना कार्यान्वयन सुरु

पोखरा, ४ साउन –  नेपालमा आर्थिक वर्ष साउन १ गतेबाट सुरु हुन्छ । जेठ १५ गते संघीय, असार १ गते प्रदेश र असार १० गतेसम्म स्थानीय सरकारबाट नयाँ आर्थिक वर्षको लागि बजेट आउँछ ।...

पीडितको कुरा सुन्दै दुव्र्यसन छोडाउन आत्मबल बढाउँदै कास्की प्रहरी

पोखरा,२ साउन – कास्की प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका तर गम्भीर प्रकृतिका अपराध नगरेकाहरुलाई यही महिनाबाट सामाजिक सेवामा लगाउन थालेको छ । प्रहरीका अनुसार अहिलेसम्म करिब १ दर्जन व्यक्तिहरुलाई सुधारको लागि सामाजिक काममा...

गण्डकीको बजेट खर्च नतिजा ‘सी प्लस’

पोखरा, २ साउन – ७० देखि ८० प्रतिशतको हाराहारीमा विकास खर्च गर्ने गण्डकी सरकारले दाबी गरेतापनि असार ३१ को मध्यरातसम्मको भुक्तानी हेर्दा प्रदेश सरकारले जम्मा ५८ प्रतिशत मात्र बजेट खर्चिन सक्यो । सरकारले दाबी...

पर्वतमा करेण्ट लागेर ओमप्रकाशको मृत्यु

पर्वत,१ साउन – पर्वतको कुश्माबजारमा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।निर्माणको क्रममा रहेको पर्वत जिल्ला अस्पतालको भवनमा कार्यरत सप्तरी जिल्लाको तिरहुत गाउँपालिका ६ का बर्ष १८ का ओमप्रकाश मण्डलको मंगलवार साँझ साढे...

गण्डकी प्रदेशका मुख्यमन्त्री र चिनिया प्राध्यापकहरुको टोलीवीच भेटवार्ता

पोखरा,१ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले मंगलबार चिनिया प्रँध्यापकहरुको टोलीसंग भेटघाट गरेका छन । हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभागका निर्देशक प्राध्यापक झाङ्ग सु विन र युनान विश्वविद्यालयका प्राध्यापक डा. युवान क्वान नेतृत्वको...

-->