बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मध्यपहाडीमा दर्जनौ पहिरो

बागलुङ, २९ असार –  बर्षात लागेपछि मध्य पहाडी लोकमार्गको अधिकांस खण्डमा पहिरोले क्षत बिक्षत बनाएको छ ।सदरमुकाम देख िघोडाबाँधे सम्मको २५ किमी खण्ड स्तरउन्नती नभएर यात्रीले सास्ती खेपेका छन् । उक्त खण्डमा हिलाम्मे छ...

भानु जयन्तीमा भानु नगरपालिकामा सार्वजानिक विदा

पोखरा, २८ असार – तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरकार्यपालिकाको बैठकले नगरपालिकास्थित...

सप्तकोशीमा पानीको बहाव अहिलेसम्मकै उच्च, तीन लाख क्यूसेक नाघ्यो

इटहरी, २८ असार – भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। शनिबार साँझ...

प्रदेशको प्रहरी छैन, तर प्रहरीकै लागि ७१ लाखका मोटरसाईकल

पोखरा, २८ असार – प्रदेश मातहत अझै पनि प्रहरी छैनन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सरकारले बनाउने अन्य कानूनमा सहमति मात्र दिएको छ । प्रदेशको गृहमन्त्रालय समेत भने आन्तरिक मामिला तथा कानून...

गलकोटमा ढल निकास बन्दै

बागलुङ, २७ असार – गलकोट नगरपालिकाले बजार क्षेत्रको सफाईका लागि दैनिक फोहोर उठाउने, नाली निर्माण र ढल निकासको काम थालेको छ । मुख्य बजार रहेको वडा नं. ३ हटिया बजार आसपासमा संरचना समेत बनाएर सफाईका...

गलकोट, ‘नेपाल भित्रको एक स्वर्ग’ (वृतचित्र)

बागलुङ, २७ असार – गल्कोट क्षेत्रको बर्षभरीका गतिबिधि समेटेर वृत चित्र बन्ने भएको छ । युसबी सेवा प्रालिको लगानी र अग्रसरतामा वृत्तचित्र बन्न लागेको कम्पनीका निर्देशक युसबी आकाश थापाले जानकारी दिए । लामो समय परदेशमा संघर्ष...

कानून पढेकी गलकोटकी उपमेयर मुद्दा मिलाउँदै

लाउँलाउँ खाउँखाउँको उमेर! कानूनकी विद्यार्थी, डिग्रीको सर्टिफिकेट अनि उपमेयरको जिम्मेवारी। दायित्ववोधले थिचिएको वैंँशालु चञ्चलेपन छँदैछ! केटीको उमेर नसोध्नु भन्छन् क्यारे! तर, बागलुङ गलकोटकी उपमेयर रेनुका काउचा मगरसँगको भेटको सुरुमै सोधियो,‘तपाईँ कति वर्ष हुनुभयो?’ उनी...

डेढ घण्टाको बाटो दुई मिनेटमा

म्याग्दी, २७ असार –  म्याग्दीको बेनी नगरपालिका वडा नं २ फापरखेत र बागलुङ जिल्लाको बागलुङ नगरपालिका ५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका वासिन्दाले डेढ घण्टा पैदल हिडेर पुग्नु पर्ने ठाउँमा अव...

पोखरामा हेरिटेज अफ फेसन सो हुँदै

पोखरा, २६ असार –  आउँदो साउनको १८ गते पोखरामा हेरिटेज अफ फेसन नेपाल नाम दिइएको फेसन सो हुने भएको छ । एएसएपी इण्टरटेन्टमेण्ट आयोजक रहेको यो फेसन सोमा नेपालको सांस्कृतिक सम्पदा तथा पहिरन झल्काउने पहिरनकासाथ...

गुम्बा बनाउन अवतारी लामा भुक देउरालीमा

पोखरा,२६  असार –  पर्वतको मोदीगाउँपालिका १ भुक देउरालीमा बौद्ध गुम्बानिर्माणकालागि एक बुद्धधर्म गुरुले चासो देखाएका छन् । बौद्ध परम्पराका गुरु पुज्यनीय डिगु छोग्याल रिम्पोछेले गाउँमै पुगेर गुम्बा निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन । स्थानीयले...

-->