बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मनाङमा सीप मुलक तालिम, स्वरोजगार बन्दै स्थानीय

मनाङ,२३ असार –  नासो गाउँपालिकामा मनाङमा सीप मुलक तालिम सञ्चालन गरिएको छ । हस्तकला सम्बन्धी गुडिया बनाउने सजावटका सामान निर्माण गर्ने, चौरी पालन तथा महप्रशोधन तालिम, अचार बनाउने, फ्रेबरीकका माला, कुकिङ्ग तथा हाउस किपिङ्ग,...

मध्यनेपाल पुगेर मुख्यमन्त्रीले भने, ‘राजनीति अपराधीकरण भयो’

मध्यनेपाल, २३ असार –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीति भ्रष्टिकरण भएको बताएका छन् । राजनीतिलाई फोहोरी खेल (डर्टी गेम) बनाउन जनप्रतीनिधि र दलका नेताहरु नै लागिपरेको भन्दै उनले अगाडी भने, ‘राजनीति भ्रष्टिकरण र...

गण्डकी प्रदेशका २ सय खेलाडी र प्रशिक्षक एकैसाथ सम्मान र पुरस्कृत हुँदै

पोखरा, २२ असार – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिले गण्डकी प्रदेशका २ सय खेलाडीलाई एकैसाथ सम्मान गर्ने भएको छ । राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिताको सन्दर्भ पारेर प्रदेशका २ सय ३ खेलाडीलाई एकैसाथ सम्मान गर्दै...

गण्डकी प्रदेश सरकारद्वारा कृषकहरुलाई कृषि सामाग्री बितरण

तनहुँ , २२  असार –  तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न। ९ र १२ का कृषकहरुलाई शनिवार एक कार्यक्रमका बीच पुर्व मन्त्री तथा गण्डकी प्रदेश सांसद आशा कोइरालाको प्रमुख आतिथ्यतामा कृषि सामाग्री बितरण गरिएको छ...

जापानमा कार्यरत गलकोटका घर्तिको हृदयघातका कारण मृत्यु

गलकोट ,२२ असार – रोजगारीको क्रममा जापानमा रहेका गलकोटका भविलाल घर्तीको हृदयघातका कारण निधन भएको छ । गलकोट नगरपालिका ११ रिघा घर भएका ४० बर्षिय घर्तीको हृदयघातका कारण शनिवार मृत्यु भएको हो । उनि...

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम : कतै दामसाहीले बाँडियो, कतै सडकमै खन्याईयो !

बागलुङ, २२ असार – समयमै बजेट सदुपयोग गरेको भए धेरै युवाले रोजगारी पाउँथे । धेरै सडक निर्माण वा अन्य बिकासको काम बन्ने पक्का थियो । तर बर्षात लागेपछि काम थालिएपछि केही सडक मर्मत गरेर करोडौं...

बेनी नगरपालिकाको ५३ करोडको बजेट प्रस्ताव

म्याग्दी, २२ असार-  बेनी नगरपालिकाले आगमी आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मेयर श्रेष्ठले...

बेनीमा एक महिनादेखि खानेपानीको नियमित आपूर्ति बन्द

म्याग्दी २२ असार-  सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुगेपछि विगत एक महिनादेखि बेनी बजारमा खानेपानीको नियमित आपूर्ति बन्द भएपछि बजारवासीहरु ट्याक्टरबाट पानी बोकेर वा वोत्तलको पानी किनेर खान बाध्य भएका छन् । बेनी–जोमसोम सडकको गलेश्वरदेखि...

पोखराको फुस्रेखोलाको झोलुङ्गे पुल बाढीले बगायो

पोखरा, २२ असार-  अबिरल वर्षाले पोखराको वडा नम्बर २१ मा पर्ने फुस्रेखोलामाथि बनाउँदै गरेको झोलुङ्गे पुल बगाइदिएको छ । सो पुलको करिब २ महिनाअघि वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले शिलान्यास गरेका थिए...

मध्यपहाडी लोकमार्ग भासियो, तुरतुरे नजिकै पहिरोको खतरा

बागलुङ,२१ असार-  मध्येपहाडी लोकमार्गको बागलुङ बुसर्तिवाङ खण्ड अन्तरगत जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा सडक भासिए सँगै पहिरो खसेको छ। बर्षा हुने क्रम बढेसँगै तालमा पानीको बहाव बढेकाले मध्यपहाडी...

-->