पोखरा, २१ असार – पोखरा महानगरपालिका वडा नं ३० स्थित सिसाघाट, खेतको डिलमा एक नवजात शिशुको शव फेला परेको छ। पिपलडली मार्गस्थित खेतको कुलाको छेउमा शनिबार नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ...
खोला छेउमा निशुल्क स्वास्थ्य परिक्षण
पोखरा, २१ असार –लायन्स क्लव अफ पोखरा पिसटाउन र कर्मशिल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार पोखरा महानगर।पालिका वडा नं ३२ र रुपा गाउपालिका वडा नं ६ स्थित खोला छेउमा बृहद निशुल्क जनस्वास्थ्य...
घरानिया महिलाहरुको जोन्टा क्लब पोखरामा पनि
पोखरा, २० असार –बिश्वमा एक से एक ब्यावसायीक घरानिया महिलाहरुले संचालन गर्दै आएको अन्तराष्ट्रिय स्तरको जोन्टा इन्टरनेश्नल क्लव बिहिबार पोखरामा गठन भएको छ । क्लव गठन भएको एक सय बर्ष पछि पोखरामा गठन भएको...
अमरसिङचोकमा दुर्घटना हुँदा युवकको ज्यान गयो
पोखरा, २० असार – गत मंगलबार राति पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका एक युवाको सनाखत हुन सकेको छैन । मंगलबार राति साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने...
शनिबार पोखरामा तारा देवी र अरुणा लामाका गीतहरु गुञ्जने
पोखरा, २० असार – “रारा टेस्ट अफ हार्मोनी ः धुनहरुमा तारादेवी र अरुणा लामा” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरामा विहिवार पत्रकार सम्मेलन गर्दै पोखेली सुगम संगीत गायीकाहरुको संस्था “हार्मोनी ःद मोर्डन...
तनहुँमा भैंसी फार्ममा आगलागी हुदा १३ भैसी र १५ खरायो मरे
तनहुँ, २० असार- शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गएराति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् ।
कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु...
फेसबुकमा यति बजेट पारेँ भनेर भन्ने अनि सदनमा असन्तुष्टि पोख्ने ?
पोखरा, २० असार – सत्तासीन वा प्रतिपक्षी, सबै सांसदहरुले असार ५ गते वार्षिक कार्यक्रम (रेडबुक) हात परेको दिनबाट जिल्लाका नेता कार्यकर्तालाई फोन गरेर भने, यो क्षेत्रमा, यो योजनामा यति बजेट परेको छ है । कतिपय...
आलु भण्डारणका लागि भवन निर्माण
बागलुङ, १९ असार – गलकोट नगरपालिका–१ दुुदिलाभाटी आलु भण्डारणका लागि भवन निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत गलकोट नगरपालिका र कृषि ज्ञानकेन्द्र पर्वतको अािर्थक सहयोगमा दुदिलाभाटीको भण्डारवनमा भवन निर्माण भएको हो...
थोरै लगानीमा धेरै आम्दानी
पोखरा, १९ असार – केहि बर्ष अघि सम्म ब्यूटि पार्रलर ब्यावसायलाई समाजले राम्रो नजरले हेर्दैनथ्यो । अहिले गण्डकी सरकारले महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्यूटिसियन पेशामा लगानी गर्न थालेको छ । बिभिन्न बाध्यताका कारण औपचारिक शिक्षा...
ढोरपाटन नगरपालिकाकोे नीति तथा कार्यक्रम
क) आर्थिक विकास
१. कृषि तथा पशुपन्छी ः
“आर्थिक समृद्धीको पहिलो आधार कृषि”भन्ने मूल नाराका साथ कृषि उत्पादनमा व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकरण तथा बजारीकरण विशेष जोड दिदै सामुहिक खेती प्रणाली, सामुहिक पशुपालन र विकास गरी कृषि क्षेत्रलाई...