म्याग्दी, १९ असार – म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोडेने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ । एक दशक अघि २०६३ सालमा ट्याकमात्रै खोलिएको सडकलाई भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत पूर्वाधार विकास...