बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पृथ्वीचोकमा ढलले बगाएर मोटरसाईकल सहित मान्छे वेपत्ता

पोखरा, १४ असार – पोखरा ९ पृथ्वीचोकमा ढलले बगाएर एक जना बेपत्ता भएका छन् । पोखरामा शुक्रबार साझँ परेको पानी परेपछि एक जना बाटो काट्ने क्रममा बेपत्ता बनेका हुन् ।अर्को दुई जनाको भने स्थानीले...

पो.म.न.पा. वडा नं. २५ चोरको शिकार

पोखरा, १४ असार – पोखरा महानगरभित्रका वडा कार्यालयमा चोरी हुने वडाको सुचिमा फेरी एउटा वडा थपिएको छ । पोखरा वडा कार्यालयहरु पालैपालो चोरी भइरहेका छन् ।शुक्रबार राती पोखरा महानगरपालिकाको वडा नम्बर २५ को वडा...

सफल सहकारीद्वारा मानव सेवा आश्रममा सहयोग

पोखरा, १४ असार –पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित सफल वचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रममा आर्थिक सहयोग गरेको छ ।सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १७ छोरेपाटनमा सञ्चालित आश्रमलाई एक छाक खाना...

आधारभुत तहका विद्यार्थीलाई झोला वितरण

स्याङ्जा, १४ असार –वालिङ नगरपालिका वडा नं. १३ ले विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । वडा भित्र रहेका ५ सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको वडा अध्यक्ष आनन्द पाठकले बताउनु भयो । विद्यार्थीलाई विद्यालय...

एकल महिला सँधैभरि एकल भएको हुनाले सरकारले संरक्षण गर्न चाहेको हो ? ः सांसद कोईराला

पोखरा, १४ असार –‘एकल महिला कार्यक्रम’ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेटै छुट्याएको यो कार्यक्रमप्रति सत्तारुढ दलकै सांसद आशा कोईरालाले प्रश्न उठाएकी छन् । शुक्रबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको छलफलमा...

सडक दुर्घटना न्यूनिकरणको लागि छलफल

पोखरा, १४ असार – गण्डकी प्रहरीले दुर्घटना न्यूनिकरण गर्न सरोकारवालाहरुसँग छलफल थालेको छ । प्रहरीले दुर्घटना न्यूनिकरण र सडक सुरक्षाको लागि नयाँ रणनीतिसाथ अगाडि बढ्ने निर्णय पनि गरेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश...

दामोदर कुण्डमा एक भारतीय पर्यटकको मृत्यु

जोमसोम, १४ असार – मुस्ताङको दामोदर कुण्ड जाने क्रममा लेक लागेर एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको गोरखपुर घर भएका ७० वर्षीय सादु जयराम दाशको मुस्ताङको घिमी ठाँटी भन्ने ठाउँमा लेक लागेर...

पोखरा महानगरको ताला खुल्यो

पोखरा, १४ असार – मेयर र वडाध्यक्षबिचको वार्तापछि पोखरा महानगरपालिकामा लागेको ताला शुक्रबार खोलिएको छ । पोखरा महानगरपालिकाको बजेटप्रति असन्तुष्ट नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले बिहीबार महानगरको मूल गेटमा ताला लगाएका थिए...

जीप दुर्घटना हुँदा एकको मृत्यु, एक बालिका घाईते

बागलुङ, १४ असार – बागलुङको बरेङमा शनिवार बिहान यात्रुवहाक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध१ज ४९१ नम्बरको जिप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँबजारकी ७५ बर्षिया...

स्वास्थ्य बिमामा १३ हजार जोडिए

बागलुङ, १३ असार – नागरिकको स्वास्थ्य सेवामा राज्यको लगानी बढाउन थालिएको स्वास्थ्य बीमा कार्यक्रममा १३ हजार २ सय जना बिमित भएका छन् । सानो अंकको प्रिमियमबाट ठूलो अंकको बीमा गर्न पाईने र निशुल्क औषधिको समेत व्यवस्था...

-->