बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सत्ता र प्रमुख प्रतिपक्षीले चोरदुलोबाट छुटपत्र ल्याए ः सांसद थापा

पोखरा,१३ असार – समृद्ध प्रदेश बनाउँछु भन्ने, योजना चाहिँ अलिअलि भाग लगाउने, यसरी प्रदेश समृद्ध बन्दैन । सांसदहरुले विरोध गर्छन भनेर योजना चाहिँ दिने, पारिदिने तर बजेट हेर्दा चाहिँ त्यो योजना कहिले पुरा हुने...

फेदीखोला गाउँपालिकाको बजेट ३० करोडको

स्याङ्जा, १३ असार, फेदीखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ का लागि ३० करोड २० लाख ३ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँ सभामा मंगलबार गाउँपालिका उपाध्यक्ष देवी थापाले पुँजीगततर्फ १३ करोड २२ लाख...

सार्वजनिक खर्चबारे अभिमुखीकरण

बागलुङ, १२ असार – सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्वका बिषयमा सरोकारका बिचमा बुधबार बागलुङ बजारमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व जिल्ला इकाई बागलुङले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको...

अस्त्रमा भन्दा पत्रकारको कलममा तागत

पोखरा, १२ असार – नेपाल पत्रकार महासंघ कास्की शाखाले पहिलो पटक एउटै मंचबाट तीनवटा पुरस्कार बितरण गरेको छ । पोखरा पत्रकारिता पुरस्कारबाट पत्रकार श्यामनाथ कुंवर, गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कारबाट पत्रकारमहासं गण्डकी अध्यक्ष त्रिभुवन...

ढोरपाटनको बजेट ३४ करोड ७८ लाख

बुर्तिबाङ , १२ असार –  बागलुङको ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को निति, कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । नगरपालिकाको मंगलबार सम्पन्न पाचौँ नगर सभामा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार र पर्यटन विकासलाई...

पोखरा महानगरको ‘रेडबुक’ कांग्रेस वडाध्यक्षहरुले च्याते

पोखरा,१२ असार -क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको रेडबुक कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले च्यातेका छन् । महानगरले मंगलबार ७ अर्ब ५४ लाख रुपैयाँको बजेट आगामी वर्षको लागि ल्याएको थियो । बजेट ल्याएको भोलिपल्टै बुधबार मेयरले...

खस्कीयो खच्चड व्यवसाय

बागलुङ ,११ असार –  पाँच बर्ष पहिले सम्म खच्चडको पछि दगुर्ने बागलुङको जैमिनी नगरपालिका १ कुश्मीशेराका रुद्रनाथ शर्मा अहिले खच्चड छोडेर गाई पाल्न थालेका छन् । खच्चडकै व्यवसाय गर्दै आएका कुश्मीशेराकै चित्र प्रसाद चापाईंले...

उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायधिसको विदाई

बागलुङ, ११ असार – उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधिस शेषराज शिवाकोटीलाई मंगलवार बिदाई गरिएको छ । बुटवल स्थित उच्च अदालतमा सरुवा भएपछि उनलाई उच्च अदालत बागलुङले बिदाई गरेको हो । २० महिना बागलुङमा...

लेकसाईडमा दुर्घटना गराएर भाग्ने भारतिय गाडी प्रहरी नियन्त्रणमा

पोखरा, ११ असार –पोखरा लेकसाईडस्थित हल्लन चोक नजिकै एक भारतिय नंवर प्लेटको गाडि ले ३ ओटा मोटर साइकललाई ठक्कर दिदा एक जना गम्भिर घाईते भएका छन । दुर्घटना लगत्तै अन्धा धुन्दा भाग्दै गर्दा सोही...

बेनी नगरपालिकामा रमिता

म्याग्दी, ११ असार – एउटै निर्वाचन पद्यतीबाट निर्वाचित भएर आएका बेनी नगरपालिकाका ‘दुई पक्षीय’ जनप्रतिनिधीले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर असार १० गते अर्थात् अन्तर सरकारी वित्तिय व्यवस्थापन ऐन–२०७४ को दफा २१ ले व्यवस्था गरेको...

-->