पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक(पूर्ण पाठ)
पोखरा,८ असार – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पाँचौ नगर सभाको आइतवार बसेको बैठकमा नगर प्रमुख मानबहादुर जिसीले आगामी वर्षको कार्यक्रम प्रस्तुत गरेका छन । कार्यक्रमको...
काठेखोलाका कृषकलाई सुन्तला र कागतीका बिरुवा वितरण
बागलुङ,८ असार – काठेखोला गाउपालिका–६ ले वडा भित्रका किसानलाई सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ । सुन्तला जोन कार्यक्रमलाई अगाडी बढाएको वडाले त्यहांका किसानलाई शुक्रबार करिब ३ हजार बिरुवा वितरण गरेको वडा नम्वर...
कास्की र बागलुङका स्थानीय निकायलाई प्रदेश सरकारको अनुदान कति ?
पोखरा, ८ असार – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहहरुको लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुदानमार्फत २ अर्ब ४५ करोड ७८ हजार रुपैयाँ वितरण गदैछ । त्यो रकम यहाँका सबै ८५ वटा स्थानीय...
जग्गा बांझो राख्नेलाई रुपाको डबल कर
पोखरा ,७ असार – कास्कीको रुपा गाउँपालिकाले खेतियोग्य जग्गा बाँझो राख्नेलाई डबल कर लिने जनाएको छ । शनिबार गाउँपालिकाले सार्वजनिक गरेको तेस्रो नीति तथा कार्यक्रममा खेतीयोग्य जमिन बाँझो राख्नेलाई डबल कर लिने नीतिलाई निरन्तरता...
प्रविधिमैत्री बजारले लगानीकर्ताहरु लाभान्वीत
पोखरा, ७ असार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको पच्चीस वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामा नै रहेको बताएका छन् ।...
आमा समुहको सल्लाहकारमा पुरुष किन ?
पोखरा, ७ असार – पोखरा महानगरपालिका वडा नं. ९ शान्तिवनस्थित शान्तिघाट आमा समुहको पाँचौ साधारण सभा तथा तेस्रो अभिवेशनले लक्ष्मी पहारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समुहको उपाध्यक्षमा सरस्वती श्रेष्ठ, सचिवमा सावित्री...
बागलुङ, ७ असार – संसदमा प्रस्तावित मिडिया काउन्सिल विधेयक फिर्ताको मागसहित नेपाल पत्रकार महासंघ बागलुङले प्रेस स्वतन्त्रताका पक्षमा सङ्कलित हस्ताक्षर जिल्ला प्रशासन बागलुङका प्रमुख जिल्ला अधिकरी लुक बहादुर क्षेत्री समक्ष बुझाएको छ । नेपाल...
मानवसेवा आश्रमलाई ५० हजार राशीको ‘सुगंगा पुरस्कार’
बागलुङ,६ असार – सुगंगा स्मृति कोष बागलुङद्वारा हरेक वर्ष प्रदान गर्ने ‘सुगंगा स्मृति पुरस्कार–२०७६’ यस वर्ष मानव सेवा आश्रम बागलुङलाई प्रदान गरिएको छ ।स्मृति कोषका अध्यक्ष काजि रोशनको अध्यक्षमा बसेको बैठकले मानवीय सेवामा क्रियाशिल...
धौलागिरी अञ्चल अस्पतालमा निशुल्क औषधी वितरण कक्ष स्थापना
बागलुङ, ६ असार – धौलागिरी अञ्चल अस्पताल बागलुङले लक्षीत वर्गका बिरामीहरुको लागि ७० प्रकारका औषधीहरु निशुल्क वितरणको काम थालेको छ । बिहिबार अस्पतालले छुट्टै कक्ष स्थापना गरेर बितरण अभियानको सुभारम्भ गरेको हो । अस्पतालमा यसअघि...
पोखरा आउँदै गरेका कृष्णबहादुरको दुर्घटनामा परी मृत्यु
पोखरा,६ असार -पर्वतमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका ६ तिलाहारका ३५ वर्षीय कृष्णबहादुर थापा रहेका छन ्।
पोखराबाट बागलुङतर्फ आउदै गरेका थापाले चलाएको ग ९ प ७७३७...