बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा र बागलुङ बजारमा शंकास्पद बस्तु फेला

पोखरा ,५ बैशाख – गण्डकी प्रदेशसभा भवन प्रबेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ । नदिपुरमा रहेको प्रदेशसभा भवन प्रबेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली...

विद्यालय सुधारको लागि महायज्ञ

पोखरा,४ बैशाख – पोखराको उत्तरपूर्वी गाउँ देउरालीमा रहेको विश्व शान्ति माध्यमिक विद्यालयले शैक्षिक तथा भौतिक विकासको लागि महायज्ञ लगाउने भएको छ । विश्व शान्ति बिद्यार्थी संख्या न्यून हुन थालेपछि शैक्षिक तथा भौतिक गुणस्तरलाई स्तरीय...

सरस्वती टीका बहुमुखी क्याम्पसको भवन शिलान्यास

पोखरा, ४ बैशाख – पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित सरस्वती टीका बहुमुखी क्याम्पसको निर्माणाधिन भवन शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज एक कार्यक्रमकाबीच क्याम्पस भवनको शिलान्यास गरे । कार्यक्रममा...

गोरखामा अझै कायम छ तान्ने प्रथा, किशोरी असुरक्षित !

बिही (गोरखा), ४ बैशाख – ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई...

पत्रकार गिरीलाई म्याद थप, बतासबिरुद्ध पक्राउ पुर्जी

पोखरा, ३ बैशाख – पोखराका व्यापारी बिपेन्द्रराज बतास ९बिपीन०बिरुद्ध समाचार लेखेको आरोपमा पक्राउ परेका पत्रकार अर्जुन गिरीलाई काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थप गरेको छ । बतासले साइबर अपराध अन्तर्गत नेपाल प्रहरीको केन्द्रीय...

मन्त्री बास्कोटालाई जानकारीविनै छाड्यो बुद्ध एयरको विमानले

रुपन्देही, ३ बैशाख – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले जानकारीविनै छाडेर गएको वताएका छन । मन्त्री बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा...

सोमबार पनि बाढीबर्षा ,बालबिकास केन्द्र बगायो

गल्कोट ,३ बैशाख – गलकोटमा सोमबार पनि भिषण बर्षा भएको छ । बर्षाले गलकोट नगरपालिका वडा नम्वर १ भैसेमा रहेको फुलबारी बाल बिकास केन्द्रको भबन बगाएको छ । स्थानिय राम बहादुर भण्डारीको घर नजिकबाट...

गल्कोट क्षेत्रमा राहत र क्षतिपूर्तिको ब्यवस्था हुन्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, ३ बैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बागलुङको गल्कोट क्षेत्रमा बाढीबर्षाका कारण भएको क्षतिको ब्यवस्थापन र राहतका लागि राज्यका सवै संयन्त्र लगाउने वताएका छन । बागलुङको गल्कोट, काँठेलाखोला र जैमिनीमा भएको प्राकृतिक...

विशाल शिलामाथि करोडौका पूर्वाधार

म्याग्दी, ३ बैशाख – ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिङ्ग रहेको म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौंका पूर्वाधारहरु निर्माण भएपछि तीर्थयात्री तथा वाह्य पर्यटकहरुसमेत आकर्षित भएका छन्...

पर्वतका होमस्टेमा पर्यटकको आकर्षण बढ्दै

पर्वत, ३ बैशाख – पर्वतका विभिन्न गाउँमा संचालन गरिएका होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । शहरी क्षेत्रमा हुने दैनिक व्यस्तताबाट फूर्सद निकालेर शान्त स्थान खोज्ने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि होमस्टे...

-->