बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शालिग्राम शिला चोरी गर्ने मुख्य अभियुक्त पक्राउ

पोखरा, ८ वैशाख – पर्वत र बागलुङको ऐतिहासिक धार्मिक स्थल कुस्मा नगरपालिका ५ मोदीवेणी दिब्यधाममा रहेको नृसिंह मन्दिरको ढोका तोडेर शालिग्राम शिला चोरी गरेका मुख्य अभियुक्त पक्राउ परेका छन् । गत फागुन ४ गते...

कांग्रेसमा पैसामा टिकट बेचिन्छ –सुजाता

पोखरा, ८ वैशाख –  नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले अघिल्लो चुनावमा नेपाली कांग्रेसले पैसामा टिकट बेचेको आरोप लगाएकी छन् । उनले कांग्रेसको समाजवादको एजेण्डा बोकेर अरु पार्टी सत्तामा गएको तर कांग्रेस टिकट बेचेर...

‘नमूना कावासोती सदरमुकाम’ को प्रधानन्त्रीद्वारा शिलान्यास

नवलपुर, ७ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नवलपरासीमा ‘नमूना कावासोती सदरमुकाम’ को शिलान्यास गरेका छन्। जिल्ला समन्वय समितिले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सदरमुकामको शिलान्यास गरेका हुन्।नवलपरासीबाट विभाजन भएर नयाँ जिल्ला...

सहकारीको कार्यक्रममा भरतपोखरीमा ४७ जनाले गरे रक्तदान

पोखरा, ७ बैशाख – सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको कालिकास्थानमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष...

हटियामामा आगलागी , २० लाखको क्षति

गलकोट ,७ बैशाख -गलकोट नगरपालिका ३ हटियाका हेम बहादुर खत्री घरमा आगलागी हुदा लाखौको क्षति भएको छ । शनिबार साझँ ५ बजेको समयमा घरको तेस्रो तलामा लागेको आगो करिब २ घण्टा पछि नियन्त्रममा आएको...

निसीखोलामा जलेर ३ बर्षिय बालकको मृत्यु

बुर्तिबाङ,७ बैशाख – निसीखोला गाँउपालिका वडा नं २ बायखोला ३ बर्षिय बालकको जलेर मृत्यु भएको छ । शनिवार बिहान साढे ९ बजेको समयमा बङ्गालोमा आगलागी हुँदा बिमल  सुनारका छोरा बिशाल सुनारको जलेर ज्यान गएको...

एनएमबिमा निशुल्क खातामा सय रुपैँया जम्मा हुने

बालिङ, ७ बैशाख – “समृद्धिसंग जोड्औँ नाता सबै नेपालीको बैंक खाता” भन्ने नेपाल सरकारको नारामा एनएम बि बैंकले समेत निशुल्क खाता खोल्ने भएको छ । हरेक नेपालीलाई बैंकको पहुँचमा ल्याउने कार्यक्रममा बैंकले “एनएमबि सबैको...

बाढी र असिनापिडितलाई राहत दिन सांसदको ध्यानाकर्षण

पोखरा, ७ वैशाख  – बाग्लुङका प्रदेश सांसदहरुले बाढी र असिनाबाट पिडित त्यहाँका जनताहरुलाई तत्कालै राहतको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको विशेष समयमा बोल्दै सांसद कोपिला बोहोराले पिडितहरुलाई तत्काल प्रदेश सरकारले राहत...

बागलुङमा राप्रपाका ९ जना नेता, कार्यकर्तालाई पक्राउ

बागलुङ ,६ बैशाख -बागलुङ बजारबाट राप्रपाका ९ जना नेता, कार्यकर्तालाई पक्राउ परेका छन। राप्रपाको संविधान जलाउने कार्यक्रम सुरु हुनु अघिनै प्रहरीले हस्तक्षेप गरी उनिहरुलाई पक्राउ गरेको हो । राप्रपाका जिल्ला सचिव बिष्णुप्रसाद सापकोटा, क्षेत्रिय अध्यक्ष...

युनाईटेड क्लवद्वारा उत्प्रेरणा तालिम

पोखरा ,६ वैशाख – हरेक अफ्ठ्यारा हरुलाई सहज रुपमा नै म सामना गर्न सक्छु भन्ने भाव जगाउन युनाईटेड क्लवले आफ्ना पादाधिकारी तथा क्लव वरपर रहेका विभिन्न ब्याक्तिहरुलाई उत्प्रेरण तालिम प्रदान गरेको छ । क्लवले...

-->