बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

घुमफिरको महत्वपुर्ण गन्तव्य बन्दै निलुवा

बागलुङ,१२ बैशाख – गलकोट नगरपालिका ४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । गलकोट र आसपासका क्षेत्रबाट दैनिक जसो...

भ्रष्ट्राचार नियन्त्रण र सुशासन सम्बन्धी अन्तरक्रिया

बागलुङ, १२ वैशाख –अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री थापा गुरुङले कानून भन्दा माथि गएर काम गर्ने छुट कसैलाई नभएको बताएकी छिन् । राजनीतिक दल, जनप्रतिनिधि र राष्ट्रसेवकहरुले सबैभन्दा धेरै सुशासनको भूमिका निर्वाह गर्नुपर्ने...

मलेसिया गएका म्याग्दीका विरबहादुर ६ वर्षदेखि बेपत्ता

म्याग्दी, १२ बैशाख -वैदेशिक रोजगारीका लागि ६ वर्षअघि मलेसिया गएका म्याग्दीका एक व्यक्ति बेपत्ता भएपछि परिवार चिन्तित भएको छ । म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मनको सिमल डाँडा बस्ने २६ वर्षिय विरबहादुर विश्वकर्मा ६ बर्षदेखि बेपत्ता...

मनाङका होटल ब्यवसायीहरु बेकरी तालिममा

मनाङ, ११ वैशाख -हिमालपारिको जिल्ला मनाङको नासो गाउपालिकाको धारापानीमा सञ्चालन गरिएको १५ दिने बेकरी तालिम निकै प्रभावकारी भएको छ । होटल व्यवसाय गर्ने व्यक्तिहरू तालिममा सहभागी भएकाले सो तालिम स्थानीयक लागि उपयोगी र प्रभावकारि...

बिहिबार सार्वजनिक बिदा

बारपाक सुलिकोट गाउँपालिकाले  बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ ।  २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको...

जनप्रतिनिधिले रोजे सामुदायिक विद्यालय

म्याग्दी, ११ बैशाख – धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालका दुई छोराले सोमबार बेनी सामुदायिक माविमा भर्नाका लागि प्रवेश परिक्षा दिदैं थिए । .क्षमताभन्दा तेब्बर धेरै विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि विद्यालयले लिएको प्रवेश परिक्षामा निजी...

बागलुङमा मापदण्ड बिपरित बनेका घरटहरा भत्काउन पत्राचार

बागलुङ, ११ वैशाख –नगरक्षेत्रमा सडकको मापदण्ड बिपरित बनेका घर टहरा भत्काउन बागलुङ नगरपालिका वडा नं. २ ले पत्राचार गरेको छ । पोखरा बागलुङ राजमार्गकै मापदण्ड नपुगेका घरटहरा भत्काउन पत्राचार भएको हो । वडा नं....

२० वर्षीया युवतीले जन्माइन् एकै पटक चार सन्तान

वीरगन्ज, १० बैशाख  – वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन्।पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म...

चमुवा आधारभुत बिद्यालयमा सहयोगदाता सम्मान

गलकोट ,१० बैशाख – गलकोट नगरपालिका – ४ चमुवा आधारभुत बिद्यालयमा सहयोगदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । चमुबा आधारभुत बिद्यालयलाई आर्थिक सहयोग गर्ने गलकोट समाज जापानका उपाध्यक्ष भिम क्षेत्री र श्रीमति जमुना क्षेत्रीलाई...

अखिल क्रान्तिकारीका गण्डक व्युरो इन्चार्ज विश्वकर्माद्धारा पार्टी परित्याग

म्याग्दी,१० बैशाख – नेत्रबिक्रम चन्द् (विप्लव) समूह निकट विद्यार्थी संगठनका पूर्व गण्डक ब्युरो इञ्चार्ज प्रकाश विश्वकर्माले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । प्रहरीको खोजी सूचीमा रहेका बेनी नगरपालिका...

-->