गौदी दरमको संगम स्थानमा बन्यो दह, खोला किनारमा जोखिम
गलकोट ,१० बैशाख -निरन्तरको बर्षाको कारण गलकोटका बिभिन्न क्षेत्रमा बाढिको जोखीम बढेको छ। गत बैशाख १ गते गौदि खोलामा आएको बाढिका कारण गौदीखोला र दरम खोलाको संगम स्थान सिमखेत तथा स्वर्गद्धारीमा दह बनेको छ...
हामी मात्र कम्प्युनिष्ट : राजमो
बागलुङ,१० बैशाख – राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा भने नेकपा मसाल बाहेक अरु सबै बामपन्थीहरु कम्प्युनिष्ट नभएको आरोप लगाउँछन् । ‘पार्टीको नाम कम्प्युनिष्ट भएर हुँदैन, सिद्धान्त, व्यवहार हुनु पर्छ’ थापाले भने,‘वर्तमान सत्ताशिन दलहरु...
सर्वाहारा बर्गको संघर्ष अझै आवस्यक ः अमृत घर्ती
बागलुङ,१० बैशाख – नेताहरुले नेकपाको स्थापना दिवश मनाउँदै गर्दा जनयुद्दमा सर्वस्व गुमाएका अमृत घर्तीले गाउँमा कुटो कोदालोमै बिताए । केन्द्रमा सबैले मनाएपनि मजदुर र किसान वर्गमा दिवशको रन्को नआएको उनले प्रतिक्रिया दिए । कम्प्युनिष्टको...
खरुवाको वार्षिकउत्सव : भिम र भोजेन्द्रले गरे आर्थिक सहयोग
गलकोट,१० बैशाख – खरुवा माद्यामिक बिद्यालय गल्कोट नगरपालिका -४ को ४७ औ वार्षिकउत्सव तथा अविभावक दिबस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बिद्यालयले बिगतका...
पार्टी स्थापना दिवसमा सरसफाइ र श्रमदान
म्याग्दी, ९ बैशाख – नेपाल कम्यूनिष्ट पाटीले आफ्नो ७० औं स्थापना दिवसको अवसर पारेर नेपालका ७७ ओटै जिल्लामा पार्टी एकताको टुङ्गो लगाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी म्याग्दीले सोमवार विहान सार्वजनिक स्थानको सरसफाइ र श्रमदान...
पोखरामा मनाईने वीर गोर्खा दिवसको तयारी पुरा
पोखरा, ९ वैशाख – संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालको आयोजनामा वैशाख ११ र १२ गते पोखरामा हुने वीर गोर्खा दिवसको सम्पुर्ण तयारी पुरा भएको छ । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी...
उपप्रमुखसंग महिला कार्यक्रम
पोखरा, ९ बैशाख – विभिन्न कारणले अध्ययन गर्नबाट बञ्चित भएका महिलाहरुलाई साक्षर बनाउने उद्देश्यले पोखरा महानगरका उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरिएको छ । उपप्रमुखसंग महिला कार्यक्रम मार्फत शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको हो ।...
लायन्स क्लब अफ पोखरा, सेन्ट्रल सिटिको चुनाव सम्पन्न
काठमाडौं,९ बैशाख –लायन्स क्लब अफ पोखरा, सेन्ट्रल सिटिको अध्यक्षमा चेत बहादुर (चेतन) चयन भएका छन् । आगामि कार्यकालका लागि कार्कीको अध्यक्षतमा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा राजेश सिल्पकार, द्धितीय...
पिसटाउनमा गिता थापा
पोखरा, ९ बैशाख – लायन्स क्लव अफ पोखरा पिसटाउनको हालै सम्पन्न अधिबेशनले बर्ष २०१९ र २०२० का लागि प्रथम उपाध्यक्ष गिता थापाको अध्यक्षतामा नयां कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको छ । प्रथम उपाध्यक्षमा सरला...
अपडेट–बिहुँमा बस दुर्घटना १ को मृत्यु ७ जना घाईते
बागलुङ , ८ बैशाख–काठेखोला गाउँपालिका–५ बिहुँमा आईतवार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् । मृत्यु हुनेमा काठेखोला गाउँपालिका ८ का ६४ बर्षिय गंगा...