बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मृगौला पीडित कल्पनालाई विद्यालयको सहयोग

पोखरा, १७ बैशाख -दुबै मृगौलामा समस्या आई उपचार गरिरहेकी सरस्वती टिका माध्यमिक विद्यालय कक्षा सातकी छात्रा कल्पना पुनलाई विद्यालयका तर्फबाट आर्थिक सहयोग गरिएको छ । उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक...

समन्वय नहुँदा विकासे काममा समस्या : अध्यक्ष थापा

बागलुङ, १७ वैशाख – संघियताको कार्यान्वयन सँगै बनेका तीन तहका सरकारका बिचमा समन्वय नहुँदा कतिपय बिकास निर्माणका काममा प्रभाव पर्नै थालेको छ । केन्द्र सरकार र प्रदेश सरकारले स्थानिय सरकार सँग समन्वयनै नगरी आफ्ना कृयाकलाप...

बडिगाडमा आगामी निति तथा कार्यक्रमको लागि अन्तरक्रिया

बागलुङ,१७ बैशाख – बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक निति, कार्यक्रम बजेट तथा योजना तर्जुमा एवं गाउँपालिकाको राजश्व क्षमता वृद्धि सम्बन्धी सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न गरेको छ। गाउँपालिकाको केन्द्र ग्वालीचौरमा भएको...

लेकसाइडमा आत्मरक्षा तालिम 

पोखरा,१७ बैशाख – पोखराको लेकसाइडका किशोरी तथा बालबालिका आत्मरक्षाको लागि तेक्वान्दो तालीम लिएका छन । तालीममा ८० जनाको सहभागिता रहेको थियो । पोखरा महानगरपालिका वडा नं. ६ को सहयोग तथा लेकसाइड तेक्वान्दो डोजाङको आयोजनामा...

गलकोटका कृषि फर्महरुलाई ५६ लाख १५ हजार अनुदान प्राप्त

गलकोट ,१६ बैशाख – गलकोट नगरपालिका भित्रका विभिन्न कृषि फर्महरुलाई अनुदान सहयोग प्राप्त भएको छ । गलकोट नगरपालिकामा आर्थिक वर्ष २०७५÷ २०७६ मा कृषि ज्ञान केन्द्र पर्वतबाट  नगरपालिका भित्रका विभिन्न कृषि फर्महरुलाई ५६ लाख...

‘उज्यालो गाउँपालिका’ बन्ने भयो ताराखोला

बागलुङ, १६ वैशाख-जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ । विद्युतीकरणका लागि तार विस्तार, मिटर जडान लगायतका...

मुस्ताङमा चौरीका रगत पिउने मेला

म्याग्दी, १६ वैशाख – हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सीखोलामा चौरीको आलो रगत पिउने मेला लागेको छ । बैशाख र साउन गरी वर्षको दुई पटक लाग्ने यो मेलामा औषधीय गुणयुक्त चौरीको आलो रगत पिउन...

दलीय होइन, राष्ट्रको स्वार्थमा गोरखापत्र

पोखरा ,१६ बैशाख – गोरखापत्र संस्थानले पोखरामा प्रदेश सम्वाददाताहरुका लागि दुईदिने तालीम संचालन गरेको छ । सो तालिम आईतवारबाट शुरु भएको छ । तालीमलाई औपचारिकता दिँदै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर...

जमीन बाँझो राखेर समृद्धि आउदैन:मन्त्री अर्याल

स्याङजा ,१६ वैशाख – भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले जमीन बाँझो राखेर समृद्धि नआउने बताइन। देशलाई आत्मनिर्भर बनाउनुका साथै समृद्धि हासिल गर्नको लागि गाउँगाउँमा भएका सबै जमीनको सदुपयोग...

कालिगण्डकी नदिमाथी निर्माण भैरहेको बञ्जी जम्पको निर्माणकार्य अन्तिम चरणमा

बागलुङ, १५ वैशाख – जिल्लाको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्नेगरी कालिगण्डकी नदिमाथी निर्माण भैरहेको बञ्जी जम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रको लगानीमा निर्माण भैरहेको पुल सहितको बञ्जी जम्पको ८० प्रतिशत...

-->