बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भ्रमण वर्षको मुखैमा ‘भर्जिन हिमाल’को चर्चा

पोखरा, ३ बैशाख – ‘भर्जिन हिमाल’ को उपमा पाएको माछापुच्छे« आरोहणको बहस फेरि चुलिएको छ । माछापुच्छे«ेको चुचुरो अहिलेसम्म कसैले नचुमेकै कारण यो प्रायशः चर्चाको विषय बनिरहन्छ । गत शनिबार मात्रै पोखराबाट नेपाल भ्रमण...

गलकोट बाढी : यस्तो छ क्षतिको थप विवरण

गलकोट ,२ बैशाख – बर्षासंगैं आएको बाढीले गौदीला आसपासका क्षेत्र जोखीमामा परेका छन् । बर्षाका करण गलकोट नगरपालिका -३ हटियामा मनु होटल, स्थानिय राम बहादुर खत्रीको घर, बिरेन्द् श्रेष्ठको घर, स्बास्थ्य चौकी जाने बाटोमा...

समाचार लेखकै आधारमा पक्राउ पत्रकार गिरी रिहा

पोखरा, २ बैशाख – प्रहरीबाट पक्राउ गरिएका नेपाल पत्रकामर महासंघ कास्कीका सदस्य, ताण्डवन्युज डटकम र ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी हिरासतमुक्त भएका छन् । आइतबार पोखराबाट पक्राउ परेका उनी नेपाल पत्रकार महासंघको जिम्मामा काठमाण्डौंबाट...

गलकोटमा करिब ५ करोडको क्षत्ति ,३ सय रोपनी खेतीयोग्य जमिन बगरमा परिणत

गलकोट ,२ बैशाख -गलकोटमा आइतबार देखि भिषण बर्षा भएको थियो । बर्षाका कारण गलकोट नगरपालिकामा करिब ५ करोड बराबरको क्षेति भएको छ । ३ सय रोपनी खेतीयोग्य जमिनमा बाढी पसेको छ । गलकोट नगरपालिका...

दलितलाई समाजमा हेर्ने नजर फेरिन नसक्नु दुखद : नेपाली

पोखरा ,२ बैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोबिन्द नेपालीले दलित समुदायलाई संविधान र राज्यले साथ दिएको अवस्थामा पनि समाजमा हेर्ने नजर फेरिन नसक्नु दुखद भएको बताएका छन् । धौलागिरी कास्की दलित...

गल्कोटमा भीषण बर्षा र बाढीले पुराएको क्षतिको विवरण संकलन सुरु

गलकोट, २ वैशाख – गल्कोटमा आइतवार आएको भीषण बर्षा र बाढीले पुराएको क्षतिको विवरण संकलन सुरु गरिएको छ । बाढीका कारण गल्कोट नगरपालिका संग जोड्ने र बागलुङ सदरमुकाम आउने मोटरबाटो अवरुद्ध भएका छन् ।...

प्राज्ञिक परिषदको निर्णय उल्टाउदै पोखरा विश्वविद्यालय ! के होला ३ सय ९१ जना विद्यार्थीको भविष्य ?

पोखरा, २ बैशाख – यतिवेला निजी कलेजका सञ्चालकहरु पोखरा विश्वविद्यालय प्राज्ञिक परिषदको निर्णय उल्टाउन लागि परीरहेका छन्। विश्वविद्यालयको मापदण्ड विपरीत आफुहरुले जथाभावी रुपमा विधार्थी भर्ना गरेका कलेज सञ्चालकहरु पोखरा विश्वविद्यालय प्राज्ञिक परिषदको निर्णय नै...

बालिका बलात्कार र यौन दुब्र्यवहार प्रकरण : सुवेदी धरौटीमा रिहा, श्रेष्ठलाई जवरजस्तीकरणी मुद्धा

पोखरा, २ बैशाख – आफन्तको घरमा घरेलु कामदार रहेकी १६ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेको एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रबन्धक सुवास सुवेदी धरौटीमा रिहा भएका छन । सुवेदी ३ लाख...

पोखराका ब्यवसायी महिलाको ढोरपाटन यात्रा

पोखरा, २ बैशाख – पोखराका विभिन्न क्षेत्रमा संलग्न महिलाको टोलि बागलुङ जिल्लाको ढोरपाटन लगायतका स्थानको अवलोकन गरेर फर्किएका छन् ।  गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको सन्दर्भमा ग्रामीण पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले...

बागलुङ समाजको शुभकामना, समृद्धिको यात्रामा लाग्न जोड

पोखरा, १ बैशाख – नयाँबर्ष २०७६ को अवसरमा पोखरा समाज बागलुङले शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा चियापन कार्यक्रम आइतवार एकैसाथ पोखरामा समपन्न गर्यो । कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा र चन्द्रवहादुर वुढाले नयाँ...

-->