बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

धौलागिरी बहिरा विद्यालयमा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर तालिम

बागलुङ, २९ चैत – धौलागिरि बहिरा आवासिय माध्यामिक विद्यालयको आयोजनामा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर प्राविधिक तालिम सुरु भएको छ ।  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) गण्डकी प्रदेशको आर्थिक सहयोगमा तालिम...

शिक्षकहरु समृद्धका अगुवा हुनः नेता शर्मा

बागलुङ, २९ चैत ः पूर्व शिक्षा मन्त्री तथा राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले शिक्षकहरु समृद्धका अगुवा भएको बताए। शुक्रबार बागलुङमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समितिको...

वडाद्वारा ४० घर लक्षित परिवारको स्वास्थ्य बीमा

पोखरा, २९ चैत – पोखरा महानगरपालिका वडानं १ ले वडाका लक्षित नागरिकलाई स्वास्थ्य बीमा कार्ड वितरण गरेको छ । कार्ड वितरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले मानव जीवनको यात्रा सधै जोखिममा हुने भएकाले...

करेण्ट लागेर डेबिटको मृत्यु

पर्वत,२९ चैत – केबुल टिभीको तार टाग्ने क्रममा करेण्ट लागेर पर्वतकोे मोदी गाउँपालिकामा शुक्रबार एक युवाको मृत्यु भको छ । मोदी गाउँपालिका १ भुक सरौ गाउँमा केवलकारस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका –५ का २१...

नेकपाको संगठन विस्तार दगातुन्डाडा र गल्कोटमा चल्दै

बागलुङ,२९ चैत -नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का गण्डकी प्रदेश सदस्य सुनिल शेरचनले कार्यकर्ताहरुलाई समृद्धिको अभियानमा लाग्न आह्वान गरेका छन  । नेकपाले वडिगाड गाउँपालिका वडा नं। १ तुन्डाडामा राखेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता शेरचनले...

गलकोट र ताराखोलाको साझा सामुदायिक सञ्चाररुपमा रेडियो गलकोट

गलकोट ,२८ चैत – गलकोट सुचना तथा सञ्चार सहकारी संस्था र ताराखोला सामुदायिक संचार संस्था बिच सञ्चार ब्यबस्थापनको लागी एकता बैठक सम्पन्न भएको छ । सम्पन्न बैठकले गलकोटमा सञ्चालित सामुदायीक रेडियो गलकोटको क्षेत्रबिस्तार गरि...

रत्न मन्दिर र हिमागृह खुल्ला गरेर नेपाल भ्रमण वर्ष शुरुवात गरौं –सांसद पाहारी

पोखरा २८, चैत -गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् । संघीय सरकारको मातहतमा रहेको उक्त दुई...

शुक्रबारदेखि फेवा नव बर्ष महोत्सव ,सम्पूर्ण तयारी पूरा

पोखरा, २८ चैत – शुक्रबारदेखि  पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा सुरु हुने तीन दिने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ को सम्पूर्ण तयारी पूरा भएको छ । खाना, संस्कृति र संगीतलाई विशेष...

गण्डकी प्रदेशका मन्त्रीहरुले ऐनविपरित ईन्धन सुविधा लिदै

पोखरा, चैत २८ – सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले गण्डकी प्रदेशका मन्त्रीहरुले ऐनविपरित ईन्धन सुविधा लिएको प्रतिवेदन लेखा समितिलाई बुझाएको छ । मन्त्रीहरुले ईन्धनमा दोहोरो सुविधा लिएको समाचार प्रकाशन भएपछि लेखा समितिले छानविन अगाडि...

पाण्डवखानीमा ‘मह शिकार ’

गलकोट,२७ चैत -पर्यटकलाई आकर्षित गर्न बागलुङको गलकोट नगरपालिका – १० पाण्डवखानीमा ‘मह शिकार (हनी हन्टिङ)’ बैशाखमा गरिने भएको छ । गलकोट नगरपलिका १० पाण्डवखानी र सरस्वती युवा क्लब रमुवाको सयुक्त आयोजनामा आगामि बैशाख १९...

-->