बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हरिचौरमा महिला सचेतना सम्बन्धी तालिम

गलकोट,२७ चैत -गलकोट नगरपालिका वाड नम्बर ५ मा २ दिने महिला सचेतना तथा मेलमिलाप तालिम बुधबार सम्पन्न भएको छ । गलकोट नगरपालिका बाड नम्बर ५को महिला समुहको आयोजनामा भएको २ दिने तालिममा स्थानिय स्तरमा...

बडिगाडमा ‘अध्यक्ष विशेष कृषि तथा पशु विकास कार्यक्रम’

बागलुङ, २७ चैत – कृषिमा आत्भनिर्भर बनाउने उदेश्यले बडिगाड गाउँपालिकाले ‘अध्यक्ष विशेष कृषि तथा पशु विकास कार्यक्रम’ शुरु गरेको छ । कार्यक्रममार्फत् ठूला तथा व्यावसायिक कृषि तथा पशुपाल ‘फार्म’ सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको हो...

लगातार विजनेशविहिन संसद

पोखरा, २७ चैत -सरकारले नयाँ विधेयक नदिँदा तथा विधायन समितिले छलफलमा रहेका विधेयकको टुंगो नलगाएपछि बुधबार हुने भनिएको प्रदेशसभा बैठक पनि स्थगित भएको छ । यो महिनामा २ पटक मात्र सदन चल्यो भने २...

बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता

काठमाडौं, २७ चैत – बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ । ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट विधुत उत्पादन...

बुढ्यौलीमा भारीसंग संघर्ष गर्दै उमावती

बागलुङ, २६ चैत – बागलुङ नगरपालिका–९ कुमालडाँडाकी उमावती मगर हरेक दिन बिहान बानपा–९ तित्याङमा रहेको मनकामनाको ओरालोमा भेटिन्छिन् । उमेर ६८ बर्षकी मगरको दैनिकी दुध बोकेरै चलेको छ । बिहान उज्यालो हुँदा डोकोभरि दुध बोकेर...

कांग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा

पोखरा ,२६ चैत – नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा मङ्गलबार पत्रकार भेटघाट गरी सम्मेलनको तयारी पूरा भएको जनाएको...

खुल्ला भजन प्रतियोगितामा जैमिनी संकिर्तन समुह प्रथम

बागलुङ, २७ चैत- चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको खुल्ला भजन प्रतियोगितामा जैमिनी संकिर्तन समुहले  प्रथम स्थान हासिल गरेको छ । मेलाको अवसरमा आयोजना गरिएको भजन प्रतियोगितामा १६ टिम सहभागी भएकोमा जैमिनी संकिर्तन समुह जैमिनी...

हेम्जामा जीप पल्टिँदा ३ जना घाइते

पोखरा,२५ चैत  – पोखरामा दुध बोकेको जीप पल्टिँदा ३ जना घाइते भएका छन् । घाचोकबाट दुध लिएर पोखरा आउँदै गरेको ग १ ज ५१५८ नम्बरको जीप पोखरा – २५ हेमजा स्थित तुलसीघाटमा दुर्घटना भएको...

सतर्क रहन गृहमन्त्रीको निर्देशन

पोखरा, २५ चैत -गृहमन्त्री रामबहादुर थापा बादलले आपराधिक गतिविधी गर्ने जो कोहीलाई पनि तत्कालै कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । पोखरामा शनिबार र आईतबार गृहमन्त्रालयले गरेको सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा...

पुतलीबजार नगरपालिकामा स्वास्थ्य शिबिर

स्याङजा, २५ चैत-महिलाहरुले मात्रै संचालन गरेको लायन्स क्लव अफ पिस टाउन पोखराले स्याङजाको पुतली नगरपालिका – ५ पोबेगौंडेमा स्वास्थ शिबिर सञ्चालन गरेको छ । शिबिरमा स्त्री रोग, आखाँ जाच, मधुमेह, थाइराइड तथा हर्माेन रोग...

-->