बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गलकोटमा भीषण असिनापानी र बाढी , गौदिखोला आसपासका क्षेत्रमा क्षेति

बाग्लुङ ,१ बैशाख -गलकोटमा आइतबार भिषण बर्षा भएको छ । बर्षासंगै आएको बाढिले गौदिखोला आसपासका क्षेत्रमा क्षेति पुगेको छ । गलकोट नगरपालिका बाड नम्बर १ दुदिलाभाटि इङलिस स्कुल,ईश्बर बुढाथोकी, बाड अध्यक्ष नेत्र बहादुर बुढाथोकी,...

अध्यक्ष घर्ति सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित

पोखरा,१ बैशाख -ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित भएका छन् । संविधान दिवसका दिन घोषणा गरेको उक्त पदकद्वारा नयाँ बर्षका दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा...

प्रदेशको विकास वायुपंखी घोडाझैं : मन्त्री लम्साल

बागलुङ, ३० चैत – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको विकास वायुपंखी घोडाझैं दौडाउने बताएका छन् । बागलुङ कालिका मन्दिरमा आयोजित चैतेदसैं मेलाको उद्घाटन गर्दै पर्यटनको माध्यमबाट बढी आम्दानी...

मुस्ताङ क्षेत्रमा भेटियो ‘कश्मिर कस्तुरी मृग’

मुस्ताङ, ३० चैत – नेपालमा ‘कश्मिर कस्तुरी मृग’ फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मुस्ताङ क्षेत्रमा अनुसन्धानकर्ता पारसविक्रम सिंह र चिनियाँ प्राध्यापकलगायतले पहिलो पटक काश्मिर कस्तुरी मृग पत्ता लगाएका हुन्...

गोलकोतमा चैते दशै मेला ,भलिबलको उपाधि गलकोट सप्लायर्सलाई

गलकोट ,३० चैत –  गलकोट नगरपािलकाका मेयर भरत शर्मा गैरले गलकोटको कोतको एैतिहासिक महत्ब झल्कीने गरि योजना निर्माण गर्नुपर्ने बताए । गलकोट सस्कृति संरक्षण तथा समाज बिकास मञ्चको २५ औ बार्षिकोत्सब तथा चैते दशै...

वि.सं.२०७५ गण्डकी प्रदेशको जग निर्माणको बर्ष : मुख्यमन्त्री गुरुङ

पोखरा, ३० चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वितेको बर्ष आफ्नो प्रदेशका लागि जग निर्माणको बर्ष भएको वताएका छन । नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना सन्देश दिदै गुरुङले वि.सं. २०७५ गण्डकी...

पोखराको सडक छेउमा बेबारिसे शव

पोखरा ,३० चैत -पोखराको औद्योगिक क्षेत्र नजिकै सडक नालीमा एक महिलाको शव भेटिएको छ । सेती नहरको पानीले उतारेको अवस्थामा शनिबार दिउँसो  नालीमा शव देखिएको स्थानियले बताएका छन। शव फोहोरले बेरिएको अवस्था मा रहेको...

पर्यटक दौडमा अमेरिकाका ब्रायन प्रथम

पोखरा, ३० चैत – सोह्रौ फेवा नव बर्ष महोत्सव अन्तर्गत शनिवार पोखराको लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किन प्रथम भएका छन् । यसैगरी बेलायतका एलेक्स हक्कन द्वितीय भए भने क्यानडाका माइकर बेकरले...

बजार अनुगमन समितिले अखाद्य वस्तु बरामद गरी नष्ट गर्यो

बागलुङ, ३० चैत – बागलुङ नगर अनुगमन समितिले बजार अनुमनलाई तिव्रता दिएको छ । सदरमुकाम बागलुङ बजारमा शुक्रवार गरिएको अनुमनका क्रममा म्याद गुज्रेका तथा लेवल नराखी विक्रीवितरण भइरहेका दैनिक उपभोग्यवस्तुलाई तत्कालै नष्ठ गरिएको छ...

नगर क्षेत्रमा नै खानेपानीको हाहाकार

म्याग्दी, ३०  चैत – म्याग्दीको बेनी नगरपालिका वडा नं ६ बास्बोटका जनता वर्षौदेखि काकाकुलको नियति भोगेर बाँच्न बाध्य भएका छन् । पशु चौपायाँ र करेसाबारीलाई मात्रै होइन तीर्खा लागेको बेला स्थानीयले धित मरुन्जेलसम्म पानी...

-->