बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लायन्स क्लब अफ फेवा फुलबारीमा बोहोरा

पोखरा, २४ चैत – लायन्स क्लब अफ फेवा फुलबारीमा लायन युबराज बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा ला.छविलाल पौडेल, द्वितीय उपाध्यक्षमा ला.कुन्दनराज पौडेल, तृतीय उपाध्यक्षमा ला.संगीता पौडेल, सचिवमा ला.गुरुप्रसाद...

संचारिका समुहको टोली सामाजिक बिकासमंत्रीसंग

पोखरा, २४ चैत -गण्डकी प्रदेशका सामाजिक विकास मंत्री नरदेबी पुनसंग संचारिका समुह गण्डकीको टीमले भेटघाट गरेको छ । मंत्री पुनले पत्रकार महिलाहरुको संस्था संचारिका समुहका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि सहयोग गर्ने आश्वासन दिईन् ।...

नेपाल कम्युनिस्ट पाटी (नेकपा) ताराखोलाको नेतृत्वमा सहमति जुटेन

ताराखोला ,२४ चैत -नेपाल कम्युनिस्ट पाटी (नेकपा) ताराखोला गाउँपालिका स्तरीय पाटी संयन्त्रको बिस्तारित बैठक आईतबार सम्पन्न भएको छ । गाउँपालिको नयाँ नेतृत्व चयनका लागि बसेको बैठकमा नेतृत्वमा सहमति नभएपछि जिल्ला संयन्त्र लाई जिम्मा दिने गरी...

महिलाको कानुनी अधिकार बारे सचेतना

पोखरा,२४ चैत -रुपा गाउँपालिकाको आयोजनामा वडा नं ६ का स्थानिय आमा समुहका महिलाहरुलाई एक दिने महिला अधिकार र कानुनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको  छ । तालिमको समापन गाउँपालिका अध्यक्ष नवराज ओझाले गरेका थिए...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोटको अध्यक्षमा ललित

गलकोट ,२४ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोटको अध्यक्षमा हरिचौरका ललित श्रीस चयन भएका छन। शनिबारदेखि सुरु भएको नगर भेलाले श्रीसको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि गठन गरेको छ । समितिको सचिवमा रिघाका...

बेगनासमा बेबारिसे शव

पोखरा ,२४ चैत -पोखरा महानरपालिका ३१ बेगनास डुंगाघाटमा  बेबारिसे शव फेला परेको छ । करिब ४० बर्षको जस्तो देखीने हालसम्म नाम, थर ,वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई...

कालीगण्डकी प्राविधिक शिक्षालयको औपचारिक उद्घाटन

दमौली,२४ चैत –  प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने सरकारको घोषणाबमोजिम तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा स्थापना भएको कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)मार्फत् मङ्सिर २...

कुक र कडाई तालीम

पोखरा,२४ चैत – पोखरा प्राबिधिक शिक्षालयको आयोजना, रुपा गाउँपालिका वडा नं. ६ र ध्रुबतारा क्लबको संयोजनमा निल्शुल्क कमर्सियल कुक र हाते कडाइ तालीम शुक्रबारदेखि सुरु भएको छ । तालीमको उद्घाटन रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले...

आरोहणका १३ स्रष्टालाई नेपाल श्री वाङ्मय सम्मान

पोखरा, २४ चैत – यस वर्षको नेपाल श्री पुरस्कार कोषबाट नेपाली राष्ट्रियता प्रवद्र्धनमा केन्द्रित आरोहण महाकाव्यका सष्ट्रालाई सम्मान गरिएको छ । नेपाल श्री पुरस्कार कोष हेमजा पोखरा–२५ कास्की नेपालले शनिबार एक कार्यक्रमको आयोजना गरी आरोहण...

काठेखोलामा हिउदे बालीनाली सखाप

बागलुङ ,२३ चैत -काठेखोला गाउँपालिकामा शुक्रबार साँझ परेको असिना पानीले हिउदे बालीनाली सखाप पारेको छ। असिना पानीले काठेखोला गाउँपालिका-३ धम्जा, ४ तंग्राम, ५ र ६ बिहुँमा गहुँ, जौ सखाप भएको स्थानीय प्रेम श्रीसले जानकारी दिए।...

-->