मनिपाल बिरामी मृत्यु प्रकरण:बागलुङका परियारको शव उठ्न सकेन
पोखरा,२२ चैत -अस्पताल प्रशासन र मृतकका आफन्तबीच कुरा नमिल्दा बिहीबार पनि बागलुङका धनबहादुर परियारको शव उठ्न सकेन । अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आएका मृतकका आफन्तलाई अस्पताल प्रशासनले एक रुपैयाँ पनि क्षतिपूर्ति...
सामाजिक विकास मन्त्रालयका योजना सम्झौता जिल्लामै: मन्त्री पुन
पोखरा, २२ चैत – सामाजिक विकास मन्त्री नरदेवी पुनले आफ्ना मन्त्रालय अन्तरगतका योजना सम्झौताका लागि प्रदेशभित्रका सबै जिल्लामा टोली खटाउने बताएकी छिन । प्रदेश मामिला समितिका सदस्यले मन्त्रालयको प्रगति न्यून भएको भन्दै प्रश्न उठाएपछि...
बार गण्डकी उपाध्यक्षमा थापा
पोखरा, २१ चैत – नेपाल बार एसोसियनको गण्डकी प्रदेश उपाध्यक्षमा सुरेन्द्र थापा विजयी बनेका छन् । पोखरामा रहेर लामो समयदेखि वकालत गर्दै आएका थापा वामपन्थी प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका थिए । उनले प्रतिष्पर्धी निरन्जनलाल...
घुम्टेमा ‘गुराँस उत्सव’
बागलुङ,२१ चैत -बागलुङको घुम्टे लेकमा हुदै आएको ‘गुराँस उत्सव’ यस वर्ष पनि आयोजना गरिएको छ । लालीगुराँस संरक्षण र लेकको प्रचार प्रसारको लागि विगत सात वर्षदेखि सुरु गरिएको ‘गुराँस उत्सव’ यस वर्ष चैत ३०...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा मरासिनी
गलकोट,२१ चैत -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगरपालिका ७ को अध्यक्षमा ललित मरासिनी चयन भएका छन । बिहीबार सम्पन्न वडा भेलाले मरासिनीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो। समितिको सचिवमा हुम बहादुर...
भीरबाट खस्दा पौडेलको मृत्यु
पोखरा, २१ चैत -कास्कीको माचापुछ्रे गाउपालिका –धितालका ६० वर्षीय होमनाथ पौडेलको भीरबाट लडेर मृत्यु भएको छ । चैत २० गतेदेखि हराएका पौडेलको शव गाउपालिकाको च्यानडांडा स्थित भीरको ५ सय मीटर तल भेटिएको जिल्ला प्रहरी...
संकटमा तुरतुरे तालको डुंगा व्यवसाय
बागलुङ, २१ चैत – गत भदौ २९ गते मध्यपहाडी लोकमार्गमा खसेको भीषण पहिरोले बनेको तुरतुरे ताल हेर्न जानेको लर्को लाग्न थालेको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा थुनिएको बडिगाड खोलाले यो ताल बनाएको...
बिन्दबासिनीद्वारा हावाहुरी प्रभावितहरु लाई राहत
पोखरा,२१ चैत -बिन्दबासिनी धार्मिक क्षेत्र विकास समितिले हावाहुरी प्रभावितहरु लाई राहत प्रदान गर्ने भएको छ । समितिको बैठकले १ लाख १ हजार सहयोग गर्ने निर्णय गरेको हो । बारा र पर्सामा बिनासकारी हावाहुरीका कारण...
पोखरा विश्वविद्यालयबाट झण्डै ६ हजार विद्यार्थी दीक्षित
पोखरा, २१ चैत – पोखरा विश्वविद्यालयबाट ५ हजार ८ सय २८ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहको अवसरमा उनीहरुलाई दीक्षित गरिएको हो । दीक्षित हुनेहरुमा पोखरा विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त...
उत्पादनमूलक क्षेत्रमा लगानी बढाऔंः मन्त्री थापा
म्याग्दी, २१ चैत – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आर्थिक विकास र समृद्धिको लागि सहकारीहरुले उत्पादनमूलक क्षेतमा लगानी बढाउनु पर्ने बताएकी छन् । ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी...