बागलुङ, १९ चैत -जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले मंगलबार पत्रकार सम्मेलन गरी स्थापना दिबस मनाउन विविन्न कार्यक्रम सार्वजानीक गरेको छ ।
संस्थाले आफ्नो दशौं स्थापना दिवस तथा ६२ औं राष्ट्रीय...
बुर्तिवाङ सहर :अलमलले अलपत्र
बागलुङ ,१९ चैत -ढोरपाटन नगरपालिकाको बुर्तिवाङ सहर सरकारको नमूना शहरमा सूचिकृत छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गका दश सहरलाई व्यवस्थित र नमूना बनाउने सरकारी योजनामा समेटिएको बुर्तिवाङमा काम भने सोचेजस्तो भएको छैन । केन्द्र्रीय...
प्रजिअ खरेलको सक्रिय अनुगमन र उपाध्यायको कुशल ब्यवस्थापनले बागलुङको परिक्षा मर्यादित रुपमा सकियो
बागलुङ, १९ चैत – बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा परिक्षा समन्वय समितिका अध्यक्ष वेद प्रसाद खरेलको सक्रिय अनुगमन र शिक्षा इकाई प्रमुख कृष्मराज उपाध्यायको कुशल ब्यवस्थापनका कारण जिल्लाको एसईई परिक्षा मर्यादित र शान्त...
सतीघाँटु र सोरठी हेर्न पाण्डवखानी
बागलुङ, १९ चैत – गुरुङ र मगर समुदायको मौलिक पहिचान बोकेको लोपोन्मुख सतीघाँटु र सोरठीको जगेर्ना गर्दै पर्यटन विकासमा यहाँका जनजाति समुदाय अग्रसर बनेका छन् । जिल्लाको गलकोट नगरपालिका १० पाण्डवखानीका स्थानीयले घरबास कार्यक्रममार्फत...
खेलकुद पत्रकारको स्वागत
पोखरा ,१८ चैत -नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश समितिलाई खेलसम्वद्ध सस्थाहरुले स्वागत तथा बधाई ज्ञापन गरेका छन । मञ्चको नवनिर्वाचित टिमलाई अन्तराष्ट्रिय खेलाडी संघ, पश्चिमाञ्चल खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले...
फरार दुई अपराधी पक्राउ
पोखरा, १८ चैत – कास्की प्रहरीले ज्यान मार्ने एवं चोरी मुद्दा तथा लेनदेन मुद्दामा फरार दुईजना अपराधीलाई पक्राउ गरेको छ ।
कास्की प्रहरीका लेनदेन मुद्दामा अपराधी ठहर भए पनि फरार रहेकी बिराटनगर उपमहानगरपालिका– २१ घर...
मोटरसाइकल र स्कुटर चोर्ने गौचन पक्राउ
पोखरा ,१८ चैत -प्रहरीले पोखरामा मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पोखरामा दिनहुँजसो मोटरसाइकल र स्कुटर हराएको उजुरीपछि परिचालित कास्की प्रहरीको विशेष टोलीले सोमबार मुस्ताङ लेते घर भई पोखरा...
मेलमिलाप प्रशिक्षण कार्यक्रम सुरु
पोखरा १८ चैत – कास्कीको अन्नपुर्ण गाउँपालिकामा मेलमिलाप प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
स्थानीय स्तरका विवाद स्थानीय स्तरमा नै समाधान गर्ने उद्देश्यका साथ गाँउपालिकामा सुरु भएको मेलमिलाप प्रशिक्षण कार्यक्रममा गाँउपालिकाका वडा नम्बर ४ देखि...
सभासद थापाको सबै तलव÷भत्ता विकास र सामाजिक काममा
पोखरा, १८ चैत – स्थानीय तहमा विनियोजित बजेट आफूले पारेको जस लिने होडबाजी चलेको बेला गण्डकीका एक सभासदले सबै तहसँगको समन्वयमा आफूले विकास निर्माणका काम अघि बढाएको बताएका छन् । उनले आफूले हालसम्म पाएको...
बडिगाडमा कृषकहरुलाई मकैको विउ वितरण
बागलुङ,१८ चैत -बडिगाड गाउँपालिकाको वडा नं. ४ जलजलामा स्थानिय तिन सय ५६ जना कृषकहरुलाई पन्ध्र क्वीन्टल मकैको विउ वितरण गरिएको छ। प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तरगत भूमि व्यावस्थापन तथा सहकारी मन्त्रालय गण्डकि प्रदेश वाट...