मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

हिन्दू राष्ट्रको माग गर्दै राम्रपाले सुरु ग¥यो हस्ताक्षर शंकलन अभियान

बागलुङ, १८ चैत -राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्रको माग गर्दै आजदेखि हस्ताक्षर अभियान शुरु गरेको छ । राप्रपाको केन्द्रीय अभियान अनुसार बागलुङ लगाएत देशैभर हस्ताक्षर संकलन अभियान सुरु गरेको हो...

महानगरको रकम सहकारी मार्फत बिपन्न महिलाहरुलाई

पोखरा ,१८ चैत – महिललाई आत्मनिर्भर गराउन, विपन्न र एकल महिलालाई ६ प्रतिशत ब्याजमा ऋण प्रदान गरिएको छ । सो ऋण प्रवाहका लागि सगमाथा महिला बचत तथा ऋण सहकारी संस्थाले आफुले पोखरा महानगरबाट ३...

बिकट गाउँ रणसिंकिटेनीमा सडक लैजाने तयारी

बागलुङ, १८ चैत – बडिगाड गाउँपालिकाको र जिल्लाकै बिकट गाउँ रणसिंकिटेनीमा सडक लैजाने तयारी भएको छ । गाउँपालिकाले रणसिंकिटेनीमा सडक पु¥याउने कामलाई गाउँपालिका स्तरीय गौरवको आयोजनाको नाम समेत दिएको हो । स्थानीय तहकै लगानीमा हरेक...

स्वचालित सेनेटरी प्याड मेसिन सुचारु

स्याङ्जा, १८ चैत- विद्यालयमा अध्यनरत छात्राहरुको रजस्वला हुँदा पठनपाठन अबरुद्ध हुने समस्यालाई रोक्न फेदिखोला गाउँपालिकाले नयाँ उपाय अबलम्बन गरेको छ । हरेक महिना रजस्वला हुदाँ छात्राहरुको पठनपाठन अबरुद्ध हुने समस्यालाई रोक्न गाउँपालिकाले स्वचालीत सेनेटरी प्याड...

सरकार दुइ तिहाइको निद्रामा छ : संग्रौला

स्याङ्जा,१८ चैत -नेपाली कागे्रसकी केन्द्रिय सदस्य एवं सांसद डा. डिला संग्रौलाले सरकार दुइ तिहाइको निद्रामा रहेको बताएकी छन् । सरकारले कुरा मात्रै गरेको र काम गर्न नसकेको बताउदै भ्रष्ट्राचारीलाई संरक्षण गरेको आरोप लगाएकी छन्...

सहकारीहमा भएको पुँजी परिचालन गर्न सके ठुला ठुला उद्योगहरु स्थापना गर्न सकिन्छ– नेपाली

बुर्तिवाङ, १७ चैत- ढोरपाटन नगरपालीकाका नगर प्रमुख देवकुमार नेपालीले सहकारी संस्थाहरुमा भएको पुँजीलाई परिचालन गर्न सकेमा ठुला ठुला उद्योगहरु स्थापना र सञ्चालन गर्न सकिने बताएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा जिल्लाको...

होम स्टे का सञ्चालकलाई सहकारी र पर्यटन सम्बन्धी सचेतना

बागलुङ, १७ चैत -वित्तीय सेवासंगै समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका सहकारीहरुले पछिल्लो समय पर्यटन प्रवद्र्धनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेका छन् । सहकारी संस्थाहरुले पर्यटन प्रवद्र्धन उपसमिति गठन गरी कार्यक्रम सञ्चालनका लागि सहकारीहरुबीच...

जैमिनीका नेत्रप्रसादले जिते ५ ग्रामको सुनको सिक्का

बागलुङ, १७ चैत – जैमिनी नगरपालिका वाड नं १ का नेत्र प्रसाद शर्माल ५ ग्रामको सुनको सिक्का जित्न सफल भएका छन् । नेपालमा यामाहा बाइकको आधिकारीक बिक्रेता एम.डव्लू इन्टरप्राइजेजले आफ्नो स्ट्रिम अवधि भरी देशको...

जाउँ है पोखरा अभियान काठमाडौंबाट सुरु

काठमाडौं, १७ चैत -सत्र बर्ष अघि सुरु गरिएको जाउँ है पोखरा अभियानलाई यसपटक राजधानी काठमाडौंबाट पुनः निरन्तरता प्रदान गरिएको छ । नेपालका मुख्य चार शहरहरु– काठमाडौं, जनकपुर, चितवन र लुम्बिनीलाई केन्द्रित गरी पश्चिमाञ्चल होटल...

बौद्धिक सम्पत्ति जोगाउनै चुनौती

बागलुङ, १७ चैत – के तपाईं सार्वजनिक स्थानमा मुनाफा आर्जन गर्नको लागि नेपाली गीत संगीतको प्रयोग गर्ने गर्नुभएको छ ? तपाईले बजाउने गरेका गीतको कसैको अनुमतीले बजाउँदै हुनुहुन्छ वा यत्तिकै ? यदि तपाई बिना जानकारी...

-->