विपद् ब्यवस्थापनका लागि ‘उद्धार सामाग्री’ हस्तान्तरण
म्याग्दी, १६ चैत – विभिन्न किसिमका विपत्ति र दैवि प्रकोपका बेला ब्यवस्थापन तथा उद्धार गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्टिय कार्य समितिले नेपाली सेनाको श्रीबक्स गुल्मलाई उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।
(मोना)...
बेनीमा किताब थन्काउने चटारो
किताब थन्काउने चटारो : म्याग्दीको सदरमुकाम बेनीमा जनक शिक्षा सामाग्री केन्द्र लि.बाट आएका पुस्तकहरु ट्रकबाट झारेर गोदाममा थन्काइँदै । यतिबेला म्याग्दीका विद्यालयहरुमा परीक्षा चलिरहेको छ । यस वर्ष समयमा नै पुस्तक उपलब्ध गराउने पुस्तक...
नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवसमा कार्यक्रम
नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवस शनिवार बागलुङ र कास्कीमा पृथक पृथक कार्यक्रमका साथ मनाइएको छ । बागलुङमा विहान प्रभातफेरी कार्यक्रम र दिउसो पत्रकारहरुको स्वास्थ्य परिक्षण गरेर मनाएको महासंघले जनाएको छ । उता,...
आफ्नै अनुभव सुन्दै र सुनाउदै बागलुङका पत्रकार
बागलुङ, १६ चैत – नेताको भाषण, सामाजिक समस्या र देशबिदेशका कथा लेखेर पत्रपत्रिकामा छाप्ने, विद्युतीय संचार माध्यममा प्रसारण गर्ने पत्रकारका कथा कसले सुनिदिने ? अरुका कथा लेख्न चासो गर्ने पत्रकारहरुले आफ्नै भोगाईका कथाका बिषयमा खासै...
पोखरा, १६ चैत – कुनै बेला नेपाल आउने विदेशी पर्यटकहरु पर्वतको मालढुङ्गा पुगेर कालीगण्डकीमा हेलिन्थे । कायकहरुको सुरक्षाघेरासहित ¥याफ्टिङमा होमिएका उनीहरु एकअर्कालाई पानी छ्यापाछ्याप गर्थे अनि छालमा तलमाथि हुँदा पानीसँग लोप्पा खेल्थे । थकाई लाग्दै...
अर्गानिक तरकारीले मालामाल
बागलुङ, १६ चैत – जैमिनी नगरपालिका–२ दमेकका टिकाराम सापकोटाले अर्गानिक तरकारी खेती गर्न थालेको २२ बर्ष भयो । स्थानीय बजारमा उनले उत्पादन गरेको तरकारीको माग अहिले पनि उत्तिकै छ । दमेकको बनहुँमा रहेको ७ रोपनी...
नेकपा विप्लवले प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले भत्कायो
बुटवल, १६ चैत – सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति कठोर बन्दै गएको छ। बुटवलमा शुक्रबार उक्त पार्टीले प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले भत्काएको छ। बुटवल पाल्पारोडस्थित तत्कालीन वाणिज्य बैंक कार्यालय रहेको घर...
नदीमा डुबेर गर्भवती महिलाको मृत्यु
कञ्चनपुर, १६ चैत – बेदकोट नगरपालिका– १ चम्फापुरकी एक महिलाको नदीमा डुबेर मृत्यु भएको छ। स्थानीय २० वर्षीया रीना रानाको शनिबार राधा नदीमा डुबेर मृत्यु भएको हो। नदीमा लुगा धुने क्रममा पानीमा डुब्न पुगेका...
म्याग्दीमा गण्डकी प्रदेश स्तरीय जुनियर उसु च्याम्पीयनसीप प्रतियोगिता हुने
म्याग्दी, १५ चैत – म्याग्दीमा आगामी २०७६ साल बैशाख २ देखि ४ गतेसम्म गण्डकी प्रदेश स्तरीय जुनियर उसु च्याम्पीयनसीप प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले शुक्रवार बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना...
अग्लाका कारण प्रयोगविहीन भए साना झोलुङ्गे पुल !
बागलुङ, १५ चैत – कालीगण्डकी माथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवातजावतका लागि बनाइएका साना र छोटा पुलहरु प्रयोगविहीन बन्न थालेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका अग्ला तथा लामा...