बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढुङ्गा माटोसहितको लेदोले गोरखाका ५ घरमा क्षति

गोरखा / उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ५ घरमा ढुङ्गा, माटोसहितको लेदो पस्दा क्षति पुगेको छ । शनिबार बेलुका ६ बजेतिर आएको ढुङ्गा, माटोसहितको लेदोले पाङसिङका स्थानीय बासिन्दाको बस्तीमा ठुलो क्षति पुगेको जिल्ला प्रहरी...

‘मायामा मायामा’ गीत सार्वजनिक

पोखरा/  डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत ‘मायामा मायामा’ पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल...

कागबेनी-कोरला सडक १० स्थानमा अवरुद्ध

मुस्ताङ / कागबेनी–कोरला सडक विभिन्न १० स्थानमा गएको पहिरोले अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ...

पदयात्रीको नयाँ रोजाइ देवचुलीडाँडा

नवलपुर / पछिल्लो समय देवचुली नगरपालिका-६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देवचुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लो...

हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

मनाङ / लगातारको हिमपातका कारण मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ । हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल...

आर्वामा साहसिक खेलको हब बनाउन ‘एन्ड्युरो साइक्लिङ’

पोखरा/पोखराका सबै जसो डाडाहरुमा पर्यटक पुग्ने गरेका छन् । तर, पोखरा महानगरपालिका १३ आर्वाका डाडामा भने पर्यटक विरलैमात्र जाने गरेका छन् । पर्यटनको प्रचुर सम्भावना बोकेको आर्वालाई प्रबद्र्धन गर्नका लागि विगतका वर्षहरुदेखि साहसिक खेल...

खेतमै ढलेको धान र रुझेको निहिनलाई के गर्ने ?

पोखरा/कात्तिके झरी र हावा एवं मोन्था आँधीसँगै भएको वर्षाले पोखराका फाँटहरुमा लगाइएको जेठोबुढो र पँहेले धान सोत्तर भएको छ । केही ढिलो पाक्ने यी दुई प्रजातिका अलावा छिटो पाक्ने मनसुलीलगायतका धान निहिनमै रुझेको छ...

गण्डकी प्रदेश सभामा १६ करोड बढीको क्षति, बैठक अझै अनिश्चित

पोखरा/जेन जी आन्दोलनका क्रममा भएको आगजनीबाट गण्डकी प्रदेश सभाको भौतिक संरचना, सवारी साधन, फर्निचर लगायत उपकरण गरी १६ करोड २५ लाख ३० हजार बराबरको क्षति पुगेको छ । यो विवरण प्रदेश सभा सचिवालयले संकलन...

पोखराको तुलसी घाटमा भक्तजनको भिड (फोटो फिचर)

पोखरा / देशभर आज हरिबोधिनी एकादशी मनाइएको छ। भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा(अर्चना गरी मनाइँदै आएको एकादशीमा पोखराको तुलसी घाटमा भक्तजनको भिड लागेको छ। भिड भए पनि भक्तजनहरु व्रत (उपवास)...

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा/  गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल...

-->