बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विदेश पठाउने उपहारमा स्थापित पर्वतमा उत्पादित लप्सीको अचार र क्यान्डी

पर्वत/जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाका थानेश्वर भुसालले सञ्चालन गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगमा नै ग्राहक पुग्छन् । घरमा आफैले खानको लागि होस वा विदेशमा रहेका आफन्तलाई उपहार पठाउन नै किन नहोस्? सबैको रोजाइमा पर्ने...

गलकोट अस्पताललाई सहयोग

बागलुङ/गलकोट नगर अस्पताललाई स्थानीयले सहयोग गरेका छन् । गलकोट नगरापलिका ९ बाँसखोलाका स्वर्गिय रामबहादुर मल्लको स्मृतिमा परिवारका सदस्यले अस्पतालमा आवस्यक पर्ने सामाग्री र उपकरण सहयोग गरेका हुन् । रामबहादुरका छोरा आसबहादुर मल्लले अस्पतालमा १ लाख...

मुस्ताङको सरेबुङपासबाट सम्पर्कविहीन सबै पर्यटक सम्पर्कमा

मुस्ताङ / मुस्ताङको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुपास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा आएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सरेबुङपास प्रस्थान गरेका...

कारागारबाट भागेका कैदी प्रहरी कार्यालयमा नै चोरी गर्दा पक्राउ

पोखरा / जेनजी आन्दोलनको क्रममा पोखरास्थित वडा प्रहरी कार्यालय बैदामबाट क्यामेरा र मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् । बैदाम प्रहरीको टोलीले पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई पक्राउ गरेको हो...

चित्रबाट हिउँ चितुवाको संरक्षणमा हिमाली विद्यार्थीहरु

तस्विर : टेका समूह नेपाल मुस्ताङ/विद्यार्थीहरुको सिकाई प्रभावकारी बनाउन विद्यालय कक्षाकोठाभन्दा बाहिर पुगेर पनि पढ्नु जरुरी छ । मुस्ताङका छ वटा विद्यालयहरुका विद्यार्थीहरुले कक्षाकोठाभन्दा बाहिर पुगेर सिर्जनात्मक गतिविधिबाट हिउँ चितुवा संरक्षणलाई बुझ्ने प्रयत्न गरेका छन्...

हरिबोधनी मेलामा विक्रीका लागि तयार नवलपुरका सुन्तला

हरिबोधनी एवं ठुलो एकादशीका अवसरमा शनिवार (१५ कात्तिक शनिवार) नवलपुरका विभिन्न स्थानमा लाग्ने मेलामा बिक्रीका लागि लैजान तयार पारिएका स्थानीय सुन्तला । तस्वीरः बोमलाल गिरी ...

पोखरामा एमालेले मोटरसाइकल र्‍याली निकाल्ने

पोखरा/  नेकपा एमाल कास्कीले संविधानको रक्षा, प्रतिगामी षडयन्त्र र अराजकता विरुद्ध शनिवार मोटरसाइकल र्‍याली निकाल्ने भएको छ । जेन्जी प्रर्दशनको क्रममा भएको आगजनी तोडफोड र लुटपाटको बिरुद्धमा शान्ति र सामाजिक सद्भाव कायम गर्न र्‍याली...

पर्वतमा धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिइने

पर्वत/ किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । यही कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर...

प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा ढुंगामुढा

लमजुङ/  प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित बेशीसहरमा रहेको घरमा गएराति करिब १२ बजे ढुंगामुढा भएको छ। ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् । पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति...

बाढीले मुस्ताङको तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

मुस्ताङ/ जिल्लाको वारागुङ मुक्तिक्षेत्र-३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढीले बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार...

-->